बिहीबार, चैत २७ २०७६ | Thu, April 09, 2020
नेपालको समय: ०९:१५ | UK Time: 04:30

ज्याकी प्रतिवेदन प्रधानमन्त्रीलाई, माग सम्वोधन नभएपछि भूपू गोर्खाहरुले फेरि आन्दोलन चर्काउने

लन्डन । भूपू गोर्खा सम्वन्धि असमानता एवं समस्याबारे छानवीन गर्न गठित ब्रिटेनको सर्वदलीय संसदीय समितिकी अध्यक्ष ज्याकी डोयल प्राइसले अन्तिम प्रतिवेदन बिहीवार प्रधानमन्त्री डेभिड क्यामरुन समक्ष हस्तान्तरण गरेकी छन् । प्राइसले केही शीर्षस्थ भूपू...

बेलायतमा कसले कसरी मनाउंदै छन् तिहार?

लन्डन । यस पालाको तिहार पनि घर दैलोमा आइसकेको जनाउ सामाजिक सञ्जालका भित्तामा मिल्काइएका पोष्टले दिइसकेका 
छन् । साथीभाइ र आफन्तजनहरु अनलाइन देखिने वित्तिकै शुभकामना टक्र्याउन 
थालिसके । तर, पांचवर्षयता परिवारबाट टाढिएकी बबी केसीको...

प्रवासी नेपाली मञ्चले देउसी खेलाउंदै

  लण्डन । एक दशक अघि स्थापना भएको प्रवासी नेपाली मञ्च युकेले नेपालकै झल्को दिने गरि बेलायतस्थित लण्डन शहरमा सामूहिक देउसी खेलाउने भएको छ  । २२ अक्टोबर बुधबार लण्डन ह्यारो फुटबल क्लवमा पहिलो पटक भव्य रुपमा सामूहिक देउसी/भैलो...

चाल्टर्न समाजको कार्यक्रममा प्रचण्ड एक्कासी झुल्किएपछि…

  लन्डन । चाल्टर्न नेपाली समाज बेलायतले आइतबार सांझ मेरिडियन स्पोर्टस् क्लवमा दशैं तिहार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा प्रमुख आकर्षण थिए हांस्यकलाकार मनोज गजुरेल । महिना दिन यता भारतीय प्रधानमन्त्री नरेन्द्र...

लन्डनमा देबकोटा जयन्ती, जोशीको अभिनन्दन

  लन्डन । नेपाली साहित्य विकास परिषद यूकेले वरिष्ठ संस्कृतिवीद डा. सत्यमोहन जोशीको ९५ औं जन्मोत्सव र महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०६ औं जन्मजयन्ती हर्षोल्लासका साथ मनाएको छ । लन्डनस्थित एबीआइ कलेज हलमा जोशीलाई सत्यमोहन...

माघ ८ मा संविधान नबन्ने नेता कोइरालाको दावी

लन्डन । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले निर्धारित माघ ८ को समयसिमाभित्र संिवधान आउने सम्भावना झिनो रहेको बताएका छन् । संघीयताका विषयमा मुख्य दलहरुबीचको विवाद तत्काल टुंगिने लक्षण नरहेकाले संविधान आउने सम्भावना टरेको उनले...

पत्रकार प्रशान्त झा युके आउँदै

लण्डन । युवा पत्रकार प्रशान्त झा आफ्नो “ब्याटल्स अफ दि न्यु रिपब्लिक: ए कन्टेम्पररी हिस्ट्री अफ नेपाल” भन्ने पुस्तकको प्रबर्द्धनका लागि यसै साता लण्डन आइपुग्दै छन्। आफ्नो बेलायत बसाइका क्रममा उनले आउने बिहीबार (अक्टोबर २३ तारिख) अपरान्ह...

लन्डनमा म्हः पूजा गरिंदै

लन्डन । पासा पुच साउथ इष्ट लन्डनले अक्टोबर २४ का दिन म्ह पूजा गर्ने भएको छ । एसियन कम्युनिटी हल, प्लमस्टेडमा कार्यक्रम हुन लागेको हो । आफ्नो शरीरलाई आफैंले पूजा गर्ने प्रथा (म्हः पूजा)...

घोषणा सभामार्फत अध्यक्ष कंडेलले भने, ‘संस्थाको अडिट गराउंछु’

लन्डन । गैर आवासीय नेपाली संघ, बेलायत (एनआरएनए यूके) का कार्यकारी अध्यक्ष महेन्द्र कंडेलले संस्थाभित्र आर्थिक पारदर्शिता कायम राख्न ‘अडिट’ गराउने घोषणा गरेका छन् । एनआरएनए यूकेमा बारम्बार आर्थिक हिनामिनाको मुद्दा उठिरहेका बेला कंडेलले...

यसरी विलम्ब हुन्छ लन्डन दूतावासबाट एमआरपी लिन

लन्डन । आगामी वर्ष सन् २०१५, नोभेम्बर २४ पछि हस्तलिखित राहदानी अमान्य हुने अन्तर्राष्ट्रिय नियमले लन्डन दूतावासमा एमआरपी लिनेहरुको भिड बढेको बढ्यै छ । हालसम्म करिब २५ हजार एमआरपी जारी गरिसकेको दूतावासले थप ४०...

ब्रुनाइको सुल्तानकहाँ जागिर लाइदिने भन्दै ठग्ने पूर्वगोरखा अदालतमा पेश

लण्डन । ब्रुनाइको सुल्तानकोमा जागिर लाइदिने भन्दै पूर्व गोरखाहरुलाई ठग्ने एक पूर्व गोरखालाई बेलायतको अदालतमा पेश गरिएको छ । फार्नब्रो ल्याङकास्टर वेका ३३ वर्षीय पूर्व गोरखा सदीप गुरुङले पूर्व गोरखाहरुबाट २५ हजार पाउण्ड ठगी...

बेलायतमा अब पालो अल्बाट्रोस् र दिव्या सुव्वाको

लन्डन । इलाइट इभेन्ट्सले बेलायतमा पहिलो पटक पप गायक दिव्या सुव्वा र रक व्याण्ड अल्बाट्रोस्संग  लाइभ कन्सर्ट वीथ डान्सपार्टी गर्ने भएको छ । आगामी २० डिसेम्बर सांझ सेन्ट्रल लन्डनको चर्चित थिएटर ट्रोक्सीमा कन्सर्ट हुन...
फेसबुक