आइतबार, साउन २५ २०७७ | Sun, August 09, 2020
नेपालको समय: ११:३३ | UK Time: 06:48

बेलायतमा चम्कँदै नेपाली महिला कानुन व्यवसायीहरु

बायाँबाट क्रमश स्नेहा श्रेष्ठ, अनिता सुवेदी, सरिता घर्तीमगर,लुना राई, जिनिता पन्धाक र कृति शेरचन दश वर्षअघि बेलायतमा नेपाली कानुन व्यवसायी खोज्नु पर्यो भने कालीगण्डकीमा शालिग्राम खोजे जस्तै हुन्थ्यो । नेपाली सोलिसिटरको संख्या एक/दुई जना...

एनआरएनए महासचिव शर्माले देखाएको त्यो रमिता

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)का महासचिव हेमराज शर्माले राजनीतिक दलका भातृसंगठनका कार्यसमितिमा रहेकालाई आफ्नो संस्था वा एनआरएनए मध्ये एक रोज्न “उर्दी” जारी गरे । कार्यसमितिमा काम गरिरहेका नेपालका राजनीतिक दलका विदेशस्थित भातृ संस्थाहरुमा कार्यसमितिमा...

गैरकानूनी रुपमा बेलायत बसेका १५ जना कोरोना परीक्षण विना नै नेपाल जाँदै

लण्डन । गैरकानूनी रुपमा बेलायत बसोबास गरिरहेका १५ जना नेपालीहरु बेलायतबाट भोलि बुधबार चार्टर फ्लाईटमार्फत नेपाल जान लागेका छन् । जजिरा एयरवेजमार्फत बुधबार नेपाल जाने १ सय ५८ जना मध्ये १५ जना गैरकानूनी रुपमा...

कोरोना प्रभावितको सहयोगमा बेलायतका नेपालीको उदार मन

लण्डन । कोरोना भाइस प्रभावितहरुलाई सहयोगका लागि बेलायतस्थित नेपाली समुदायबाट १ लाख ५० हजार पाउण्डभन्दा धेरै राशी स‌ंकलन भएकाे पाइएको छ । बेलायत तथा नेपालमा कोभिड १९ बाट प्रत्यक्ष र अप्रत्यक्षरुपमा समस्यामा परेकाहरुका लागि...

कोरोनालाई जितेका नेपालीहरु ‘व्याक टु नर्मल लाईफमा’

लण्डन । कोरोना भाइरस (कोभिड -१९) संक्रमित अधिकांश नेपालीहरु रोग निको भएर काममा फर्किसकेका छन् । कोरोना भाइरस संक्रमितपछि अस्पताल भर्ना भएर सघर्षपूर्ण जीवनबाट विजय प्राप्त गरी घर फर्किएका नेपालीहरु सामान्य जीवनमा फर्केर दैनिक...

कोभिड-१९ ले विकासोन्मुख देशहरुमा पार्न सक्ने संकट र निकासका उपाय

कोभिड-१९ महामारीले निम्ताएको ठूलो व्यापार घाटा, ब्यबसाय बन्द र बढ्दो बेरोजगारी समस्यासंग सामना गर्नको लागि विकसित देशहरुले आ-आफ्नो तरिकाले आर्थिक प्रतिक्रियाहरु दिइरहेका छन् । यी देशहरुले दिएको मुख्य आर्थिक प्रतिक्रियाहरु अन्तरगत खर्चमा व्यापक वृद्धि...

कसरी हुँदैछ युकेमा कोरोना संक्रमितको अन्तिम सँस्कार ?

अन्तिम पल्ट तिम्रो मुख हेर्न पाए हुन्थ्यो.. गायक पुस्कल शर्माले यो गीतका पंक्तिहरु लेख्दा शायदै सोचेका होलान् कुनैबेला यो बेलायतका नेपालीहरुको जीवनमा मेल खाला भनेर । विडम्वना अहिले कोराना भाइरसको महामारीमा संक्रमित भई ज्यान...

लन्डन छाड्न खोज्दा खोज्दै कोरोनाले लियो ज्यान

लन्डन । लन्डन रहेका छोरा बुहारीले नातिको बिहे हुने खबर सुनाउंदा बडो उत्साहित थिए कर्णबहादुर क्षेत्री 
(७५) । दशैंमा बिहे साइत नजुरेपछि ज्योतिषीको सल्लाहमा फागुनभित्रै लगनगांठो कस्न परिवारको योजना तय हुंदा सबैमा उमंग थियो...

महामहिमज्यू त्यो निर्णय नजिर नबनोस्

लन्डन । बेलायतस्थित नेपाली राजदूतावासले नेपाली समुदायबाट बेखबर युवाहरुको एउटा कम्पनीलाई विद्यार्थीहरुको समस्या समाधान हुने गरी सहयोग रकम वितरण गर्न जिम्मा दिएको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण बेलायतमा खाना बस्न समस्या...

पूर्वगोर्खाको लगानी रहेको जीनर्जी बन्द, ग्राहकको जिम्मा अर्कै कम्पनीलाई

लण्डन । गोरखा भूतपूर्व सैनिकहरुको लगानीमा स्थापित विद्युत तथा ग्याँस आपूर्ति गर्ने कम्पनी जीनर्जी लिमिटेड बन्द भएको छ । तोकिएको समयावधिभित्र आवश्यक कोष जम्मा गर्न कम्पनी असफल भएपछि कारोबारको अनुमतिपत्र खारेजसँगै कम्पनी बन्द भएको...

एनआरएनए अध्यक्ष पन्तले बेलायतमा गुमाएको त्यो अवसर

बेलायत । विदेशमा रहेका नेपालीहरुको परिचय दिनदिनै फेरिदै गएको छ । दुईजना भन्दा बढी नेपाली जम्मा भएकी संघसंस्था गठन गरिहाल्ने । अनि आठ/दश जना जम्मा भएपछि त्यो संस्था विघटन गरिहाल्ने । दैनिक जीवनयापन पछिको...

बेलायतमा थेग्नै नसक्ने च्यारिटी आतंक

लन्डन । बेलायतमा करिब तीन सयको हाराहारीमा नेपाली 
संघसंस्था छन् । प्राय संघसंस्थाले वर्षमा एउटा च्यारिटी कार्यक्रम आयोजना गर्दा लगभग वर्षदिन भरिनै च्यारिटीमय हुने गरेको छ नेपाली समुदाय । जाती, भाषिक, क्षेत्रीय र राजनीतिदेखि...
फेसबुक