शुक्रबार, वैशाख २४ २०७८ | Fri, May 07, 2021
नेपालको समय: २१:४६ | UK Time: 17:01

प्रवासी नेपाली एकता मञ्च यूरोपले ५० लाखको कोभिड–१९ फण्ड बनाउने

लण्डन । प्रवासी नेपाली एकता मञ्च यूरोपको बिहीबार सम्पन्न बृहत भेलाले नेपालमा कोभिड–१९ संक्रमण विरुद्ध लड्न ५० लाख रुपैयाँको ‘कोभिड–१९ च्यालेञ्ज फण्ड’ खडा गर्ने घोषणा गरेको छ । कोभिड च्यालेञ्ज फण्डबाट नेपालमा अक्सिजन कन्सेन्ट्रटर...

बेलायतको अर्थतन्त्र ७० वर्षयताकै उच्च वृद्धि हुने अनुमान

लण्डन । बैँक अफ इङल्याण्डले लकडाउन हटेपछि बेलायतको अर्थतन्त्र विगत ७० वर्ष यताकै उच्च वृद्धि हुने अनुमान गरेको छ । बैँकका अनुसार यस वर्ष बेलायतको अर्थतन्त्र ७.२५ प्रतिशतले वृद्धि हुनसक्ने छ । बैँकका अनुसार...

ब्रिटेन नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा विद्यावारिधि शोध पुरस्कार प्रदान

लण्डन । ब्रिटेन नेपाल प्रज्ञा प्रतिष्ठानले सन् २०२१ को विद्यावारिधि शोधपत्र पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानका अनुसार यसवर्ष सो पुरस्कार डा एमी लि जोनसन र डा कुमुद रानालाई प्रदान गरिएको छ । जोनसनलाई...

लण्डनको काउन्सिलमा नेपाली मूलका मेयर

लन्डन । बेलायतको राजधानी लण्डनभित्रको स्थानीय काउन्सिलमा नेपाली मूलका पूर्व गोरखा सैनिक मेयरमा निर्वाचित भएका छन् । पश्चिम लण्डनमा रहेको हाउन्स्लो बरो काउन्सिलको मेयरमा विष्णुबहादुर गुरुङ निर्वाचित भएका हुन् । गोरखा सौरपानी फुन्चोक पुर्ख्यौली...

बेलायती प्रधानमन्त्रीलाई गोर्खा सत्याग्रह अभियानको पत्र

लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई बेलायलतमा रहेका भूतपूर्व गोर्खा सैनिकहरूको सङ्गठन गोर्खा सत्याग्रह अभियानले मङ्गलबार एक ज्ञापनपत्र पठाएको छ । बेलायती सरकार, नेपाल सरकार तथा गोर्खा सङ्गठनका प्रतिनिधिहरु सम्मिलित संयुक्त प्राविधिक प्रतिवेदन दुवै...

एनआरएनए युके अध्यक्ष पदका उम्मेद्वार श्रेष्ठले सदस्यता भर्न सहयोग गर्ने

लन्डन । एनआरएनए युके अध्यक्ष पदका उम्मेदवार दीपक श्रेष्ठले साउथ इस्ट लन्डनको प्लमस्टिडमा अनलाइन सदस्यता     फारम  भर्न सहयोग गर्ने भएका छन ।   प्लमस्टिड हाइ स्ट्रिटस्थित अस्मिता एशोसिएट्सको कार्यालय रहेको भवनमा मंगलबारदेखि...

कलाकार दत्तको बेलायतमा निर्मित सहाराले हात पार्यो उत्कृष्ट अवार्ड

काठमान्डौ ।  गत साता  काठमाडौंमा हालै सम्पन्न नेपाल सर्ट फिल्म अवार्ड २०७७ मा अभिनेता ध्रुब दत्तले उत्कृष्ट अभिनेताको अवार्ड जित्न सफल भएका छन् । अभिनेता ध्रुब दत्तले बेलायतमा निर्मित सर्ट फिल्म सहाराबाट उत्कृष्ट अभिनेताको...

बेलायत–भारत बीच एक अर्ब पाउण्डको व्यापार सम्झौता

लन्डन। बेलायतले भारतसँग करिब एक अर्ब पाउन्ड अर्थात् एक अर्ब ४० करोड अमेरिकी डलर बराबरको नयाँ व्यापार तथा लगानी सम्झौता घोषणा गरेको छ । नयाँ व्यापार एवं लगानी सम्झौतामा कोभिड–१९ र अन्य रोग विरुद्धका...

बेलायतमा अब विवाह दर्ता प्रमाणपत्रमा बेहुला र बेहुलीको आमाको नाम पनि

लण्डन । बेलायतमा अब विवाह दर्ता प्रमाणपत्रमा बेहुला र बेहुली दुवैको आमाको नाम उल्लेख हुने भएको छ । बेलायतको गृह मन्त्रालयले यससम्बन्धी कानुनमा परिमार्जन गर्दै आजदेखि दुवैको आमाहरुको नाम राख्ने प्रावधान मिलाएको हो ।...

नेपालमा बिहिबार मध्यरातदेखि अन्तर्राष्ट्रिय उडानमा रोक

काठमाडौं । सरकारले कोभिड-१९ संक्रमण भयावह रुपमा फैलिएको निष्कर्ष निकाल्दै आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा बैशाख मसान्तसम्म रोक लगाउने निर्णय गरेको छ । आज बेलुका बसेको मन्त्रिपरिषद् बैठकले बैशाख २० गते मध्यरातदेखि आन्तरिक उडान र...

इङल्याण्डमा मे १७ देखि जति जना पनि मलामी जान पाइने

लण्डन । कोरोना भाइरसका कारण इङल्याण्डमा दिवंगत आपफ्न्तको मृत्यु संस्कारमा सीमित व्यत्तिफ्मात्र उपस्थित हुन पाइने नियम मे १७ देखि हट्ने भएको छ । बेलायतका समुदाय मन्त्री रोबर्ट जेन्रिकले सोको पुष्टि गरेका छन् । कोरोना...

एनआरएनए युके महासचिव पदको निर्वाचन दौडमा एक जना बौद्धिक व्यक्ति

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको महासचिव पदमा एक जना बौद्धिक व्यक्तिले उम्मेदवारी दिने भएका छन । बेलायतस्थित एक विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा विद्यावारिधि गरेको डा. मुकुन्द बास्तोलाले एनआरएनए युकेको आगामी कार्यकाल (२०२१-२०२३) का...
फेसबुक