शुक्रबार, साउन २३ २०७७ | Fri, August 07, 2020
नेपालको समय: ०८:३६ | UK Time: 03:51

च्याम्पियन्स लिग फुटबल दर्शकबिनै शुरु हुँदै

पेरिस । कोरोनाभाइरसका कारण करिब पाँच महिना स्थगित गरिएको युरोपेली च्याम्पियन्स लिग र युरोपा लिग फुटबल यसैसातादेखि पुनः शुरु हुँदैछन् । युरोपेली मुलुकहरुमा कोरोनाभाइरसको महामारी तिब्र भएसँगै दुवै प्रतिस्पर्धा गत मार्चमा एकाएक स्थगित गरिएका...

चार्टर्ड फ्लाइटमा सिपिएल खेल्न जाने भए सन्दीप

काठमाडौँ । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न जाने तय भएको छ । उनी सिपिएल खेल्न बिहीबार ट्रिनिडाड एन्ड टोबागोतर्फ जानेछन् । कोरियन एयरको चार्टर्ड जहाजमा सन्दीप टोबागो जान लागेको...

राखेप सदस्य सचिवमा पुनः सिलवाल

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव पदमा पुनः रमेशकुमार सिलवाल नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले सिलवाललाई चार वर्षका लागि राखेप सदस्य सचिवमा नियुक्त गरको हो । नयाँ खेलकुद...

बेलायत जीतको नजिक

बेलायत । इंग्ल्यान्ड वेस्ट इन्डिजविरुद्धको तेस्रो तथा निर्णायक टेस्टको तेस्रो दिन आइतबार जितको संघारमा पुगेको छ । जितका लागि ३ सय ९९ रनको लक्ष्य पाएको वेस्ट इन्डिजले आफ्नो दोस्रो इनिङ्समा १० रन बनाउँदासम्म दुई...

अन्तर्राष्ट्रिय उडान नखुल्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

काठमाडौँ । नेपाली लेगस्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्नेबारे अन्योल भएको छ । सन्दीपले सिपिएल खेल्नका लागि अबको एक साताभित्र ट्रिनिडाड एण्ड टोबागो पुगिसक्नु पर्ने छ । यसका लागि अहिलेसम्म उहाँको हवाई...

सन्दीप लामिछाने डेढ करोडमा सिपीएलमा अनुबन्धित

काठमाडौँ । नेपालका क्रिकेट खेलाडी सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपीएल) सिजन २०२० को खेलाडी ड्राफ्टमा रु एक करोड ५६ लाखमा अनुबन्धित भएका छन् । उन्नाइस वर्षीय लामिछानेलाई यस यामको सिपीएलका लागि जमैका तलावाजले...

ब्राजिलका चार अन्तर्राष्ट्रिय फुटबल खेलाडी कोरोना सङ्क्रमित

रियो दी जेनेरियो । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट ब्राजिलमा चार जना अन्तर्राष्ट्रिय फुटबल खेलाडी पनि सङ्क्रमित भएका छन् । सङ्क्रमित खेलाडीहरुको नामावली सार्वजनिक नगरिए पनि उनीहरुलाई अहिले स्वास्थ्यकर्मीहरुको निगरानीमा अलग राखेको छ ।...

इंग्लिस प्रिमियर लिग : ३० वर्षपछि लिभरपुलले जित्यो

लन्डन ।  लिभरपुलको इंग्लिस लिग उपाधिका लागि ३० वर्षको प्रतीक्षा बिहीबार सकिएको छ र उसले इंग्लिस प्रिमियर लिग जित्ने निश्चित भएको छ । दोस्रो स्थानमा रहेको डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी चेल्सीको हातबाट २–१ ले पराजित...

सय दिनपछि इ‌ङ्गलिस प्रिमियरसिप फुटबल आज शुरु हुँदै

लण्डन । विश्वकै सर्वाधिक हेरिने फुटबल प्रतियोगितामध्ये एक इंगलिस प्रिमियरसिप कोरोना भाइरसको कारण एक सय दिन रोकिएपछि आज शुरु हुँदैछ । आज साँझ आस्टोन भिल्ला र सेफिल्ड युनाइटेड तथा म्यानचेष्टर सिटी र आर्सनल भिड्दै...

म्याच फिक्सिङको अभियोग लागेका खेलाडीलाई सफाइ

रासस ।सर्वोच्च अदालतले म्याच फिक्सिङको अभियोग लागेका राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान सागर थापासहित छ खेलाडीलाई सफाइ दिएको छ । न्यायाधीश डा. आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको संयुक्त इजलासले विशेष अदालतको फैसला सदर गर्दै खेलाडीलाई...

नेपालले खेल्ने स्कटल्याण्ड ट्राइ सिरिज स्थगन

आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आगामी जुलाइमा स्कटल्याण्डमा खेल्ने तय भएको ट्राइ सिरिज स्थगित भएको छ । कोरोना भाइरसका कारण नेपाल, स्कटल्याण्ड र नामिबियासहितको नवौँ चरणको उक्त सिरिज स्थगन गरिएको स्कटल्याण्ड क्रिकेट बोर्डले जनाएको...

स्पेनिस ला लिगा जुनको दोस्रो सातादेखि सुचारु हुने

एजेन्सी । स्पेनिस ला लिगा फुटबल प्रतियोगिता जुन दोस्रो सातादेखि सुरु हुने भएको छ । कोरोनाभाइरस महामारीका बीच दुई महिनादेखि स्थगित रहेको प्रतिष्ठित फुटबल प्रतियोगिताहरू सङ्क्रमणको जोखिम कम भएलगत्तै सुरु हुने तयारी गरिएको हो...
फेसबुक