शनिबार, असार २० २०७७ | Sat, July 04, 2020
नेपालको समय: १५:३३ | UK Time: 10:48

प्रा. सुवेदीलाई अर्को अन्तर्राष्ट्रिय नियुक्ति

लन्डन । अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा. सूर्य सुवेदीले अर्को नयां अन्तर्राष्ट्रिय नियुक्ति पाएका छन् । संयुक्त राष्ट्रसंघको क्याम्बोडियाका लागि मानव अधिकार सम्वन्धि विशेष दूतको रुपमा उनको ६ वर्ष लामो कार्यकाल सकिनै लागेका बेला प्रा....

एमाले नेतृ झांक्री लन्डन आउंदै

लन्डन । नेपालको विद्यार्थी आन्दोलनमा सधैं अग्रपंक्तिमा रहन सफल एमाले नेतृ रामकुमारी झांक्री लन्डन आउने भएकी छिन् । प्रवासी नेपाली मञ्च यूकेले आगामी मार्च ७, २०१५ शनिवार अल्डरसटमा गर्न लागेको १०५ औं अन्तर्राष्टिय नारी दिवस...

हिलिङडन गोर्खा नेपलिज कम्युनिटीको वार्षिक साधारणसभा

लन्डन । हिलिङडन गोर्खा नेपलिज कम्युनिटीको वार्षिक साधारणसभा गत २१ 
फेब्रुअरीका दिन सम्पन्न भएको छ । प्रमुख अतिथी आदिवासी जनजाति महिला संघ यूकेकी महासचिव विमला सेने र कार्यक्रमका सभापति एवं संस्थाका अध्यक्ष सूर्य लिम्बुले...

कुटपिट काण्डमा तीन नेपाली जेल चलान

लन्डन । कुटपिटमा संलग्न रहेको अभियोगमा बेलायतको एउटा अदालतले तीन नेपाली विद्यार्थीलाई जेल सजाय सुनाएको छ । करिब वर्ष दिन अघि क्रिसमस पार्टी सकेर फर्कने क्रममा ती नेपाली विद्यार्थी कुटपिटमा संलग्न रहेको ठहर गर्दै...

एमआरपी नबनुन्जेल तंछाडमंछाड, बनेपछि लिन वेवास्ता

लन्डन । सन् २०१५, नोभेम्बर २४ अगाडि नै हस्तलिखित राहदानी प्रतिस्थापन गरि मेसिन रिडेवल पासपोर्ट (एमआरपी) जारी गरि सक्नुपर्ने अन्तर्राष्टिय नागरिक उड्ययन संगठनको वाध्यात्मक नियमले यतिखेर एमआरपी बनाउनेको भीड उल्लेख्य छ । नेपालमा राहदानी...

बेचिएका बालबालिकाको सहयोगार्थ लण्डन म्याराथन दौड्दै नेपाली किशोरी

लण्डन । नेपालबाट भारतका विभिन्न सर्कसहरुमा बेचिएका बालबालिकाको उद्दारमा सक्रिय एस्थर बेञ्जामिन ट्रष्टलाई सहयोग जुटाउन १८ वर्षिया कल्पना लिम्बु लण्डन म्याराथन दौड्दैछिन् । युकेको एक्सिटर विश्वविद्यालयमा अर्थशास्त्र विषयमा अध्ययन गरिरहेकी लिम्बु सो म्याराथानमा भाग...

कर्णेल लामाको सुनुवाइ आजबाट, पाउलान् त उन्मुक्ति ?

लन्डन । नेपाल सरकार र सशस्त्र माओवादीबीचको युद्धताका दुई बन्दीलाई यातना दिएको अभियोगमा बेलायतमा मुद्दा खेपिरहेका नेपाली सेनाका कर्णेल कुमार लामाको सुनुवाइ आज मंगलबारबाट शुरु हुने भएको छ । श्रोतका अनुसार, सेन्ट्रल लन्डनस्थित सेन्ट्रल...

मार्च १५ भित्रमा माग पूरा नभए गोरखाहरुले दुईशताब्दीको कार्यक्रम बहिस्कार गर्ने

लण्डन । बेलायत सरकारसित विभिन्न माग राखेर आन्दोलनरत् गोरखाहरुले आफ्ना माग पूरा गर्न बेलायत सरकारलाई मार्च १५ सम्मको अल्टिमेटम दिएका छन् । गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिको हालै बसेको बैठकले यदि सो समयसीमा भित्र...

एनआरएनए युकेमा तनावबीच महेन्द्र कँडेल अध्यक्ष, कार्यक्रमस्थलमा छिरे प्रहरी

लण्डन । डेढ वर्षदेखि विवादको भुँवरीमा पर्दै आएको गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेको शनिबार भएको विशेष साधारणसभाले महेन्द्र कँडेललाई अध्यक्ष घोषणा गरेको छ । एनआरएनए आइसिसीका महासचिव कुमार पन्तले एनआरएनए आइसिसीको निर्णय र...

एनआरएनए यूकेको विशेष साधारणसभाः एजेन्डा बाहिर अलमल

अल्डरसट । लामो तिक्तता र विवाद समाधान गर्ने ठानिएको एनआरएनए यूकेको विशेष साधारणसभा अल्डरसटस्थित कन्नट स्कुलमा जारी छ । साधारणसभा शुरु भएको करिब ५ घण्टा वितिसक्दा पनि मुल एजेण्डामा भने प्रवेश गर्न विलम्ब भएको...

बेलायतले नविकरण गर्यो ब्रुनाइमा सैनिक राख्ने सम्झौता

लण्डन । बेलायतले ब्रुनाइमा थप पांच वर्ष आफ्नो सेना राख्न दिने भएको छ । बेलायत भ्रमणमा आएका ब्रुनाइका सुल्तानसितको भेटमा बेलायतका प्रधानमन्त्री डेविड क्यामरुनले सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । दक्षिण एसियामा बेलायती सेनाको...

सेटलमेन्ट भिजा फि घट्यो

लन्डन । बेलायत सरकारले भूपू गोर्खाहरुका १८ देखि ३० वर्ष सम्मका वयस्क आश्रितहरुका लागि निर्धारण गरेको सेटलमेन्ट भिजा शुल्क कटौती गरेको छ । यसअघि तीन लाख चालिस हजार रुपैयां प्रति व्यक्ति (दुई हजार दुई सय पाउण्ड)...
फेसबुक