आइतबार, माघ १२ २०७६ | Sun, January 26, 2020
नेपालको समय: ०९:२९ | UK Time: 03:44

नेपालमा सवारी बिग्रिए बेलायतबाटै मर्मत अनि सामान ढुवानी

सूचना प्रविधिको विकास र प्रयोगले आम मानिसको दैनिकी धेरै हदसम्म सहज र सरल भएको छ । इन्टरनेटको माध्यमले विश्वब्यापी सञ्जालको पहुंचलाई हरेक व्यक्तिको मुठ्ठीमा ल्याइदिएको छ । अहिले आर्थिक कारोबार, वस्तु र सेवाको खरिद...

‘सबै संघसंस्थाले दिनको १५ मिनेट समय दिए १० हजार सदस्य बनाउन सम्भव छ’ शेरबहादुर सुनार, उपाध्यक्ष एनआरएनए युके

एनआरएनए युकेको वर्तमान कार्यसमितिले १० हजार सदस्य बनाउने महत्वाकांक्षी योजना अगाडि सारेको छ र यसको संयोजनको जिम्मा उपाध्यक्ष शेरबहादुर सुनारलाई दिएको छ । युकेमा एक लाखभन्दा बढी नेपाली बसोबास गरेको बताइए पनि एनआरएनमा त्यसको...

संविधानले नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाएको छ-ओली

काठमाडौँ, ३ असोज – संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि विकास र समृद्धिको लक्ष्यसहित नयाँ सरकार गठन भएको आजै सात महीना पुगेको छ । लामो समयको सङ्घर्षबाट जनताले प्राप्त गरेको सङ्घीय...

नेपाल–चीन सम्बन्ध असाधारण र अभूतपूर्व –प्रधानमन्त्री

ल्हासा (तिब्बत), ९ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले अगाडि बढाउनुभएको ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई चीन र भारतका दुवै सरकारले महत्वपूर्ण भनेका छन् । दुवै मुलुकले सरकारीस्तरमै स्वीकारेका छन् । नयाँ संविधान कार्यान्वयनमा...

सांसद पदलाई मैले विद्यार्थी आन्दोलनको सम्मान ठानेकी छु- नवीना

अनेरास्ववियूकी अध्यक्ष नवीना लामा  प्रतिनिधिसभामा समानुपातिक सांसद बनेकी छन् । ३३ वर्षकै उमेरमा सम्भवतः विद्यार्थी संगठनको अध्यक्षका रुपमा सांसद हुने पहिलो सौभाग्यशाली बनेकी उनी संसदमा पनि शिक्षा र युवा सम्बन्धि विषय आफ्नो प्राथमिकतामा पर्ने...

यस्तो रहेछ एनआरएनएलाई ‘मिनी राष्ट्रसंघ’ बनाउने शेष घलेको मार्गचित्र

गैरआवासीय नेपाली संघले आगामी कार्यदिशाका रुपमा ‘भिजन २०२० एण्ड बियोण्ड’ प्रस्ताव गरेको छ । हालको संरचनालाई परिवर्तन गर्ने प्रस्तावसहित आएको यो दस्तावेजका सन्दर्भमा यतिबेला एनआरएन भित्र निकै बहस भइरहेको छ । आखिर के हो...

नेपालीमा मुटुरोग सम्बन्धि ज्ञानको कमी छ- विकलचन्द्र आचार्य

प्रत्येक वर्ष २९ सेप्टेम्बरलाई संसारभर विश्व मुटु दिवसका रुपमा मनाइन्छ । यस दिवसको मुख्य सन्देश 
मुटुरोग सम्बन्धि चेतना फैलाई यसबाट बच्न तथा सावधानी हुन उत्प्रेरित गर्नु हो । सानै उमेरमा छात्रवृत्ति पाएर बेलायत आएका...

विदेश जाने महिला अझै शोषित छन्- बिजया राई श्रेष्ठ

१) तपाईं लामो समय देखि बैदेशिक रोजगारमा गएर फर्किएका महिलाहरुको हितमा कार्यरत हुनुहुन्छ । आफनो परिचय र आवद्ध संघसंस्थाबारे बताइदिनुहोस् न ? मेरो नाम बिजया राई श्रेष्ठ हो । म आफैं दुई वर्ष जापानमा...

दोस्रो चरणको निर्वाचन अहिलेसम्मकै सबैभन्दा सफल-प्रमुख निर्वाचन आयुक्त

काठमाडौँ, २४ असार । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले भर्खरै सम्पन्न भएको दुई चरणका स्थानीय तहको निर्वाचनबाट पाठ सिकेर आगामी निर्वाचन प्रक्रियामा निकै सुधार ल्याइने दृढता व्यक्त गर्नुभएको छ । निर्वाचन प्रक्रियामा सुधार...

‘गोरखा एकता अटूट रहन्छ’- कृष्णकुमार राई, सभापति, गेसो

लामो समयपछि गोरखा भूतपूर्व सैनिक संघ (गेसो) को नेतृत्व कृष्णकुमार राईको काँधमा आएको छ । नेतृत्व वहन गरेपछि राईले युके, हङकङ र नेपालमा संगठन पुनर्गठन गर्नुका साथै गोरखाहरुको कार्यगत एकतामा लचिलो नीति लिएका छन्...

‘तमुधिंले भन्दा राम्ररी नेपाली मेला चलाउँछु भनेर कोही आउँछ भने हामी छोड्न तयार छौँ’- ज्ञाम गुरुङ, अध्यक्ष तमुधिँ, युके 

पर्वत ठानामौला खाल्टेमा जन्मेका ज्ञाम गुरुङ, ५०, अहिले तमुधिं युकेको अध्यक्ष हुनुहन्छ । २१ वर्ष ब्रिटिश सेनामा बिताएका ज्ञामले भर्ती हुनुपूर्व नै पृथ्वीनारायण क्याम्पसबाट आइएस्सीसम्मको अध्ययन गर्नुभएको छ । सैन्य जीवनदेखि नै सामाजिक सेवामा...

‘हाइली स्किल्ड शब्दले पर्न गएको असरप्रति क्षमाप्रार्थी छु’- तेजेन्द्र फेराली, अध्यक्ष, सोसाइटी अफ नेपलिज प्रोफेसनल्स, युके

पाल्पाका तेजेन्द्र फेराली अहिले लण्डनको युनिभर्सिटी अफ लण्डनमा सिनियर लेक्चरर छन् । लिभरपुल जोन मुर्स युनिभर्सिटीबाट विद्यावारिधि गरेका उनी ‘हाइली स्किल्ड’ नेपालीहरुको संस्था सोसाइटी अफ नेपलिज प्रोफेसनल्स, युकेको अध्यक्ष छन् । ‘हाइली स्किल्ड’ नेपालीहरुले...
फेसबुक