शनिबार, साउन १६ २०७८ | Sat, July 31, 2021
नेपालको समय: २२:२९ | UK Time: 17:44

महेन्द्र कँडेललाई निर्वाचन समितिबाट राजिनामा दिन एनआरएनए युकेका संस्थापकहरुको सुझाव

लण्डन । एनआरएनए युकेको निर्वाचन दुई दिनपछि सारिएकोमा गम्भीर चासो व्यक्त गर्दै एनआरएनए युकेका संस्थापकहरुले प्रमुख निर्वाचन आयुक्त महेन्द्र कँडेललाई राजिनामा दिन सुझाव दिएका छन् । एनआरएनए युकेका संस्थापक अध्यक्ष महन्त श्रेष्ठ, एनआरएनए युकेका संस्थापक संयोजक प्रा. कुल बहादुर लुइँटेल,... विस्तृत

युके समाचार

महेन्द्र कँडेललाई निर्वाचन समितिबाट राजिनामा दिन एनआरएनए युकेका संस्थापकहरुको सुझाव

लण्डन । एनआरएनए युकेको निर्वाचन दुई दिनपछि सारिएकोमा गम्भीर चासो व्यक्त गर्दै एनआरएनए युकेका संस्थापकहरुले प्रमुख निर्वाचन आयुक्त महेन्द्र कँडेललाई राजिनामा दिन सुझाव...

एनआरएनए युकेको निर्वाचन सर्यो, नयाँ निर्वाचन अगष्ट २ मा

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको राष्ट्रिय समन्वय समिति तथा इङल्याण्ड र स्कटल्याण्ड राज्य समितिका लागि आज राति मतदान शुरु हुने मतदान...

अनेसास पुरस्कार प्रतिमा केसीको ‘पानीको बिद्रोह’ लाई

लण्डन । डायस्पोरामा सक्रिय नेपाली साहित्यकार प्रतिमा केसी अन्तरास्ट्रिय नेपाली साहित्य समाज (अनेसास) सुप्रमा पुरस्कार २०२१ बाट पुरस्कृत हुने भएकी छिन । अनेसासले...

एनआरएनए युके चुनाव : नतिजा तत्काल सार्वजनिक गर्नुपर्ने गाहाको माग 

लन्डन । गैरआवासीय नेपाली संघ युकेको नयाँ कार्यसमिति चयन गर्न यही शनिबार हुन गैरहेको चुनावको नतिजा तत्काल सार्वजनिक गर्ने व्यवस्था मिलाउन संघका उपाध्यक्ष...
वीनेपाली स्पेशल

एनआरएन यूके निर्वाचन : अजेण्डा उही, पात्र मात्र फरक

लण्डन । गैर आवासिय नेपाली संघ (एनआरएन यूके) यही जुलाई ३१ मा सम्पन्न हुन गइरहेको निर्वाचनमा अध्यक्षका आकांक्षी तीनै...

बुद्धका नाममा बेलायतका नेपालीहरुबीच मुद्दामामिला

लण्डन । नेपालको लुम्बिनीमा जन्मेका भगवान बुद्धलाई संसारभर शान्तिको प्रतीक मानिन्छ तर बुद्धकै नाममा बेलायतका केही नेपालीहरु बीच विवाद...

एनआरएनए युकेमा विवाद हुँदा नेपाली समुदाय किन मौन ?

लण्डन । दुई साता अघि गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको अघिल्लो चुनावमा  आर्थिक अनियमितता भएको ठहरसहितको प्रतिवेदन सार्वजनिक भयो...
मल्टिमिडिया
हाम्रो नेपालमा

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । सो पार्टीले नेता नवराज सुवेदीको...

नेपालमा तीन हजार नयाँ सङ्क्रमित, २३ को मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा तीन हजार १०६ जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक...
अन्तराष्ट्रिय

कोभिड–१९ नियन्त्रणका लागि जापानमा स्वास्थ्य सङ्कटकाल जारी

जापान । जापानले टोकियो, साइतामा, चिबा, कानागावा, ओसाका र ओकिनावा प्रिफेक्चरहरूमा कोरोनाभाइरस सङ्क्रमण दर बढेको भन्दै शनिबार सरकारले स्वास्थ्य सङ्कटकालको अवस्था...

बङ्गलादेशमा एकै दिन १५ हजारभन्दा बढी सङ्क्रमित

ढाका । बङ्गलादेशमा हरेक दिन कोरोना सङ्क्रमितहरु भेटिने क्रम बढ्दै गएको देखिएको छ । बङ्गलादेशका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ बिहीबार...
साहित्य

वृक्ष अनि म

-भावना परिष्कृत सुनुवार
रंगमञ्च

चर्चित कलाकार दिलिपकुमारको निधन

मुम्बइ । भारतका चर्चित पुराना कलाकार दिलिपकुमारको बुधबार निधन भएको छ । वियोगान्त पात्रको रुपमा अभिनय गर्ने अभिनेताका रुपमा परिचित दिलिपकुमारको...
दृष्टिकोण

युरोकप पराजय पछिको सन्नाटासँगै गर्मागर्मी

- जयराम तामाङ्ग
खेलमा हार जित हुनु स्वाभाविक नै हो। तर कसैले सजिलै स्वीकार्न सक्छ भने कसैलाई स्वीकार्न...

२१ जुलाईको अनसन बेलायतलाई गल्ती सच्याउने अन्तिम मौका

- एलबी घिसिङ
ब्रिटिश फौजमा नेपाली गोर्खाहरु भर्ति भ​एको इतिहास २०७ वर्ष पुरानो छ र यो ऐतिहासिक पनि...
अन्तर्वार्ता
English
फेसबुक