लन्डन । आगामी २२ नोभेम्बर, आइतबारका दिन साउथ इष्ट लन्डनको उलवीचमा दीपावली लोक सांस्कृतिक सांझ हुने भएको छ । उलवीचस्थित लोटस क्लवमा सांझ ५ देखि १० बजेसम्म सांस्कृतिक कार्यक्रम हुन लागेको हो ।
कार्यक्रमका आकर्षण हुनेछन् नेपालबाट आएका चर्चित लोकगायक कुलेन्द्र विश्वकर्मा र लोकगायिका रमिला न्यौपाने । उक्त अवसरमा स्थानीय कलाकारहरुले नृत्य र हेम विष्टले डिजे समेत प्रस्तुत गर्ने आयोजकमध्ये एक प्रकाश राज कंडेलले जनाए । कार्यक्रम प्रवेशका लागि प्रति टिकेट दश पाउण्डमात्र तोकिएको छ ।
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी