
लन्डन । रसमोर डाइबेटिज यूके ग्रुपको वार्षिक साधारण सभा गत शनिवार सम्पन्न भएको छ । उक्त संस्थाको साधारणसभा फानब्रोस्थित पोस्पेक्ट कम्युनिटी सेन्टरमा रसमोर बरोका उपमेयर काउन्सिलर ज्याकी भोस्पेरको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
बेलायतका एकसय ३२ वटा शाखामध्ये धेरै जसो नेपाली एवं भूपू गोर्खाहरूबाट सञ्चालित सो संस्थाले भोलेन्टियर रूपमा डाइबेटिजबाट विरामी भएका नेपाली साथै अन्य समुदायलाई उल्लेख्य सहयोग गर्दै आएको छ ।
यसैक्रममा बेलायतको एकसय ३२ ग्रुपमा यस वर्ष भोलेन्टियर रूपमा राम्रो काम गरेवापत गु्रपका महासचिव डमर गुरूड अवार्डबाट सम्मानित भए ।
नेपालीहरूका निम्ति कुनै सहयोग चाहिए सम्पर्क गर्न नवनियुक्त अध्यक्ष पूर्ण गुरुंग साथै सचिव डमर गुरुंगले आव्हान गरेका छन् । कार्यक्रममा अतिथीहरु ग्रेटर रसमोर नेपाली कम्युनिटीका अध्यक्ष ओमप्रसाद थापा, रसमोर हेल्थी लिभिंगका रामजी तिवारी लगायत स्थानीय काउन्सिलरहरूको उत्साहजनक उपस्थिति थियो ।
नेपाली कांग्रेसलगायतले अवरोध गर्दा प्रतिनिधिसभा बैठक स्थगित
साहित्यकार हितानद्वारा आमाको स्मृतिमा ‘पर्या-साहित्य पुरस्कार’ घोषणा
बेलायतमा १३औँ ‘गोर्खा वाक सम्पन्न, रोबर्ट लाटाला र मन्दा गुरुङ प्रथम
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
१७ नेपालीले पूरा गरे ‘लन्डन टु पेरिस’ च्यारिटी साइकलयात्रा
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
बेलायतको फार्नबोरोमा आगामी जुलाई २४ र २५ मा आन्तरिक क्षमता अभिवृद्धि तालिम हुने
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
विदेशी विद्यार्थी भिसामा बेलायतको कडा नियम : बीचमै विद्यार्थीले पढाइ छाडे विश्वविद्यालयले भर्ना गर्न नपाउने
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’, क-कसले पाए ?