लन्डन । दशैं शुभकामना आदानप्रदान गर्न अघिल्लो शनिवार आयोजित कार्यक्रममा पोखरेली कलाकारहरु एउटै स्टेज उत्रिए । गायक गायिका बिग आइकन मुस्कान रानाभाट, सुजन पराजुली, शर्मिला बर्देवा र विजय प्रितीको जोडीले सांगीतिक प्रस्तुति दिएको हो ।
चर्च अफ गुड सेफर्ड, हन्स्लोमा आयोजित कार्यक्रममा कलाकारहरुले विभिन्न गीत प्रस्तुत गरेर मनोरञ्जन दिलाए । उक्त अवसरमा अन्य विभिन्न सांस्कृतिक कार्यक्रम समेत भएको थियो ।
कार्यक्रम पोखराका भूपू मेयर कृष्ण थापाले उद्घाटन गरेका थिए । उक्त अवसरमा बिग एफएमका अध्यक्ष महेश भण्डारी, मोहन थापा लगायतले दशैं शुभकामना दिए ।
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने