लण्डन । नेपालीहरुको महान चाड दशैँ रेडिङमा पनि मनाइएको छ ।
ग्रेटर रेडिङ नेपलिज कम्युनिटी एसोसिएसनले आयोजना गरेको सो कार्यक्रममा साँस्कृतिक कार्यक्रम तथा आपसमा शुभकामना आदानप्रदान गरिएको थियो ।
कार्यक्रममा नेपालबाट आएकी कलाकार इन्दिरा योञ्जनले नेपाली लोकगीत गाएकी थिइन् भने स्थानीय कलाकारहरुले गीत र नृत्य प्रस्तुत गरेका थिए । साँस्कृतिक प्रस्तुतिहरुको संयोजन एलबी सुब्बाले गरेका थिए ।
कार्यक्रमको अध्यक्षता एसोसिएनका अध्यक्ष मानबहादुर गुरुङले गरेका थिए । कार्यक्रममा संस्थापक अध्यक्ष डा. चन्द्रबहादुर गुरुङ, पूर्व अध्यक्ष महेश गुरुङ र कीर्तिविलास पन्तले शुभकामना दिएका थिए ।
कार्यक्रम समाजका महासचिव नव न्यौपानेले गरेका थिए । कार्यक्रममा सदस्य ओमकार अधिकारीले कविता सुनाएका थिए ।
दुई प्रतिवेदन पारित गर्दै नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी