बिहीबार, चैत २७ २०७६ | Thu, April 09, 2020
नेपालको समय: ०९:३७ | UK Time: 04:52

धकेलियो गोर्खा स्मारक निर्माण योजना

लन्डन । बेलायतको फोकस्टोन केन्ट नेपाली, गोर्खालीका हकमा बेग्लै पहिचान बनाउन सफल छ । सन् २००० यता फोकस्टनस्थित सोर्नक्लिफ र रिसवोरो ब्यारेक्स् रोयल गोर्खा राइफल्स्को दोश्रो बटालियनका लागि स्थायी घर नै भएको छ ।...

विश्वकै होचा चन्द्रबहादुरले अग्ला कोसेनलाई लन्डनमा भेट्दा के भो? (फोटो फिचर)

लन्डन। विश्वकै होचा व्यक्ति नेपालका चन्द्रबहादुर डाँगीले सबैभन्दा अग्ला मानिससँग बिहीबार लन्डनमा भेट गरेका छन्। गिनिज बुक अफ वल्ड रेकर्डसको दसौ वार्षिकोत्सवको अवसरमा डाँगी र विश्वकै अग्ला व्यक्ति टर्कीका सुल्तान कोसेनबीच भेट भएको हो।...

थप ६ कलेजको लाइसेन्स खोसियो, ३ निलम्बित

लण्डन । युके भिसा एण्ड इमिग्रेसनले थप ६ वटा कलेजको लाइसेन्स खारेज गरेको छ । लाइसेन्स खारेज भएका कलेजहरुमा ३६० जीएसपी कलेज, सेन्टर कलेज अफ स्टडिज, डकल्याण्डस कलेज, लण्डन कलेज अफ फाइनान्स एण्ड अकाउण्टिङ,...

नक्कली डिभीएलएको इमेलमा फस्नुहोला!

लण्डन । बेलायतको सवारी चालक अनुमति तथा सवारीसाधनको लाइसेन्स दिने निकाय ड्राइभर तथा भेइकल लाइसेन्स एजेन्सी (डिभीएलए) ले भ्रामक इमेलबाट सचेत रहन सवारी धनी र सवारी चालकहरुलाई अपील गरेको छ । डिभीएलएले एक सूचना...

दूताबास खुल्ने समय थपियो

लण्डन । नेपाली दूताबास लण्डनले कार्यालय खुल्ने समय थप गरेको छ । दुताबासले आज एक सूचना जारी गरी दूताबासबाट सेवाग्राहीलाई प्रदान गरिने सेवाहरु प्रभावकारी र सरल बनाउन सेवाग्राहीको सल्लाह र सुझावलाई मध्यनजर गर्दै कार्यालय...

नेविसंघ बेलायतको ‘एकता’ बारे सभापति नै बेखवर

लन्डन । आधिकारिकता सम्वन्धि विवादले दुई चिरामा विभाजित नेपाल विद्यार्थी संघ, बेलायतमा ‘एकता’ भन्दै सभापतिलाई थाहै नदिइ भेला भएको छ । सामान्यता एकता विवादित दुई समूहबीचको छलफलपछि हुने मान्यता भएपनि यहां चाहिं एउटा पक्षको...

बेलायती महारानी भेट्दा दंग छन् एक्ला जिवित भिसी

लन्डन । उमेर ७९ पुग्दा स्फुर्ति उस्तो होइन । त्यसमाथि घुंडा दुख्ने व्यथाले सताइरहन्छ । राम्रोसंग कान नसुन्नु र अरु बुढ्यालीका लक्षण त हुने नै भए । तर, 
आफ्ना समस्या बिर्सेर यतिखेर एकमात्र जिवित...

कोअपरेटिभ इन्भेष्टमेण्ट लिमिटेडको साधारणसभा डिसेम्बरमा

लण्डन । बेलायतमा बसोबास गरिरहेका साना तथा मझौला व्यवसायीहरुलाई थप लगानीका लागि प्रोत्साहन गर्न स्थापना भएको नेप्लिज कोअपरेटिभ इन्भेष्टमेण्ट लिमिटेड युकेको साधारण सभा आगामी डिसेम्बर २८ मा लण्डनमा हुने भएको छ । गतसाता प्लमस्टेडस्थित...

को आसिन होला यो कुर्चीमा ?

लन्डन । बेलायतका लागि नेपाली पूर्व राजदूत डा. सुरेशचन्द्र चालिसे चार वर्ष लामो कार्यकाल सकेर नेपाल फर्केको पनि लगभग ९ महिना बितेछ । तर, उनले छाडेको यो खाली कुर्चीमा आसिन हुन नयां महामहिम तत्काल आउने...

लन्डनबाट गोर्खा च्यानल सञ्चालनको तयारी

लन्डन । जुझारु युवाहरुको एउटा समूहले लन्डनबाट गोर्खा च्यानल शुरु गर्ने भएको छ । अढाइ वर्षदेखि बेलायतबाट सञ्चालित गोर्खा टिभीको सिस्टर अर्गनाइजेशनका रुपमा गोर्खा च्यानल प्रसारणको तयारी अन्तिम चरणमा पुगेको मंगलबार आयोजित एक पत्रकार...

उपमेयर शर्मालाई उत्कृष्ट अनुसन्धाताको पुरस्कार

लन्डन । नर्थ योक्सायरस्थित कलवर्न टाउन काउन्सिल उपमेयर डा. जगन्नाथ शर्माले बेलायतको रक्षा मन्त्रालय (एमओडि) मेडिकल सर्भिसेस्मा उत्कृष्ट अनुसन्धाताको पुरस्कार पाएका छन् । एक दशकदेखि एमओडिसंग आवद्ध उपमेयर शर्माको मस्कुलो स्केलेटल इन्जुरी विषयमा केन्द्रित...

भिसा नथपिएपछि नेपाल फर्किन् खुश्बु

लण्डन । आफ्ना प्रेमी चरी उर्फ दिनेश अधिकारीको प्रहरी इन्काउन्टरमा मृत्युपछि उत्पन्न विवाद छल्न लण्डन आएकी खुश्बु ओली नेपाल फर्किएकी छिन् । भिजिट भिसामा युके आएकी खुश्बुले यहाँ विद्यार्थी भिसामा परिणत गर्न कोसिस गरेकी...
फेसबुक