लण्डन । नेपाल पत्रकार महासंघ युके शाखाकाे तेस्राे अधिवेसन मार्च ६ मा लण्डनमा हुनेभएकाे छ ।
शाखाकाे अाइतबार बसेकाे बैठकले मार्च ६ तारिख अाइतबारका दिन ब्लु अर्किड रेष्टुरेन्ट हल, लण्डनमा तेस्राे अधिवेसन गर्ने निर्णय गरेकाे हाे ।
अधिवेसन अायाेजनाका लागि चिरन शर्माकाे संयाेजकत्वमा अायाेजक समिति, धर्मराज अधिकारीकाे संयाेजकत्वमा रमा लामिछाने, छत्र वनेम, ध्रुव अर्याल,फडिन्द्र भट्टराई, मिलन शर्मा रहेकाे प्रचारप्रसार समिति, श्याम लुइँटेलकाे संयाेजकत्वमा लीलामान शेरपुन्जा र राजकुमार थापा रहेकाे विधान संशाेधन समिति तथा देवी गाैतमकाे संयाेजकत्वमा देवेन्द्र खेरेस र शिव भण्डारी रहेकाे अार्थिक समिति गठन गरिएकाे शाखाले जनाएकाे छ।
नयाँ समिति गठनका लागि भगिरथ याेगी, विजय थापा र नविन पाेखरेल रहेकाे निर्वाचन समिति गठन गरिएकाे छ भने साेलिसिटर राजु थापालाई निर्वाचन समितिकाे कानुनी सल्लाहकार नियुक्त गरिएकाे छ ।
बैठकले २२ जना पत्रकारलाई नयाँ सदस्यता दिएकाे छ ।
भुकम्प पीडित सहयाेग अभियानमा शाखालाई सहयाेग गर्ने दाताहरूलाई शाखाले धन्यवाद दिएकाे छ ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]