सोमबार, असोज १२ २०७७ | Mon, September 28, 2020
नेपालको समय: २१:४७ | UK Time: 17:02

डार्टफोर्डमा ल्होछार मनाइने

वीनेपाली
२०७२ मंसिर २७ गते २२:४८

datt
लन्डन । संखुवासभा तमु समाज बेलायतले २ जनवरी, २०१६ का दिन डार्टफोर्डमा ल्होछार मनाउने भएको छ । बिहान १० देखि सांझ १० बजेसम्म टेम्पलहिल स्क्वायरमा ल्होछार मनाउने तयारी गरिएको आयोजकमध्ये एक बाबुराम गुरुङ्ले जनाए ।

तमु सम्वत २०४२ (भेड़ा वर्ग) को विदाइ गर्दै नयाँ सम्बत २०४३(बाँदर वर्ग) लाई स्वागत गर्न कार्यक्रम  गरिएको हो ।

समाजले कार्यक्रममा उपस्थित भइदिन समस्त संखुवासभालीसमक्ष अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक