लन्डन । गैर अावासीय नेपाली संघका केन्द्रीय अध्यक्ष शेष घले डिसेम्बरकाे अन्तिम साता बेलायत अाउने भएका छन् ।
नेपालमा निर्माण हुँदै गरेकाे एनअारएन भवन निर्माणका लागि अावश्यक काेष संकलन कार्यलाई पूर्णता दिन घले युके अाउन लागेकाे संघले जनाएकाे छ ।
संघका प्रवक्ता खुशी लिम्बुले विश्का अन्य सबै राष्ट्रिय समन्वय परिषदहरूले उक्त बृहत याेजनाका निम्ति रकम जम्मा गरी केन्द्रमा पठाउने कार्य गरिसक्दा पनि एनअारएन युकेले भने अझै बाँकी राखेकाले त्यसलाई पूर्णता दिन घले दम्पति बेलायत अाउन लागेकाे बताए ।
घले दम्पतिको बेलायत भ्रमणका अवसरमा एनअारएन युकेले डिसेम्बर २८ तारिखका दिन अल्डरसटमा एक विशेष कार्यक्रम गर्ने भएकाे छ ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा