दुई वर्षभित्र नम्बर वान पार्टी बनाउँछौँ – अध्यक्ष दाहाल
काठमाडौँ, १६ असोज । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा विभिन्न खालको टुटफुट भए पनि आगामी दुई वर्षभित्र एक नम्बरको पार्टी बनाउने विश्वास व्यक्त गरेका छन् । एमाओवादी केन्द्रीय समितिले आज यहाँ आयोजना...
खुकुरी बियर विक्रीको पैसा च्यारिटीलाई
लन्डन । लन्डनका एकजना समाजसेवी एवं पुराना व्यवसायी महन्तबहादुर श्रेष्ठले आफ्नो उत्पादन खुकुरी बियरको प्रति बोटल विक्रीको दश पेन्स च्यारिटीलाई दिने भएका छन् । ब्रिटिश सेनामा गोर्खा भर्ती र बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको...अष्ट्रेलियाबाटै दर्जनबढि उम्मेदवारी परेपछि शेष घले नैतिक संकटमा
काठमाडौं । गैर आवसीय नेपाली संघ (एनआरएनए) को अधिवेशन नजिँकिदै जाँदा नयाँ कार्यसमितिको लागि उम्मेदवारी घोषणा गर्नेको घुईचो नै लागेको छ । एनआरएनए अध्यक्षदेखि विभिन्न पदमा तीन दर्जन बढिले उम्मेदवारी घोषणा गरिसकेका छन् । यसैबीच एनआरएनए...मुलुकको समस्याप्रति सरकार गम्भीर भएन – यादव
पर्सा, १६ असोज । तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले मुलुकको जटिल अवस्थाप्रति सरकार गम्भीर नभएको आरोप लगाएका छन् । नेपाल–भारत सिमानाको वीरगन्जस्थित दशगजा क्षेत्रमा पर्ने मितेरीपुलमा जारी धर्ना कार्यक्रममा सहभागी भएका अध्यक्ष...इन्धन सङ्कट गहिरिएपछि ट्याक्सीलाई सातामा एकपटक मात्र पेट्रोल
काठमाडौँ, १६ असोज । सामान्य अवस्थामा दैनिक ३५० भन्दा बढी पेट्रोलियम पदार्थ बोकेका ट्याङकर स्वदेश भित्रने गरेकामा अहिले एक दर्जनभन्दा कम ट्याङ्कर मात्र भित्रिँदा बजारमा इन्धनको चरम सङ्कट उत्पन्न भएको छ । भारतले अघोािषत...महासचिव मुनद्धारा संविधान जारी भएकोमा प्रशंसा
न्युयोर्क (अमेरिका), १५ असोज । संयुक्त राष्ट्रसङ्घका महासचिव बानकी मूनले नेपालमा संविधानसभाबाट संविधान जारी भएकोमा त्यसको प्रशंसा गर्नुभएको छ । संयुक्त राष्टसङ्घको ७० औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहनुभएका उपप्रधानमन्त्री प्रकाशमान सिंह र संयुक्त...
बन्द हडतालले वीरगन्जका दुई हजार उद्योगका उत्पादन बन्द
वीरगन्ज, १६ असोज । प्रादेशिक सीमाङ्कन र नेपालको संविधान २०७२ प्रति असन्तुष्टि जनाउदै डेढ महिनादेखि जारी बन्द र हडतालका कारण वीरगन्ज पथलैया औद्योगिक कोरिडोरका झन्डै दुई हजार उद्योगका उत्पादन बन्द भएको छ । नेपाल–भारत...नयाँ शक्ति निर्माणबारे गोरखावासीसँग छलफल गर्दै नेता भट्टराई
गोरखा, १६ असोज । एकीकृत नेकपा (माओवादी) परित्याग गरेपछि पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई पहिलो पटक आज गृह जिल्ला गोरखा आएका छन् । गोरखा क्षेत्र नं. १ बाट निर्वाचित भई संविधानसभा र व्यवस्थापिका–संसद्को सदस्य रहनुभएका...एएफसी यु १९ छनोट प्रतियोगितामा नेपालको लज्जास्पद हार
काठमाडौँ, १६ असोज । एसियाली फुटबल महासङ्घ उन्नाइस वर्षमुनि (एएफसी यु १९) छनोट प्रतियोगितामा नेपालले हज्जास्पद हार व्यहोरेको छ । गएराति भएको एकतर्फी खेलमा नेपाली टोली आयोजक इरानसँग १०–० गोल अन्तर भोग्न बाध्य भयो...
चित्र लिएर आइन् आरजु
लन्डन । मनदेखि नै लगाव भए केही काम गर्न समय र पैसाले रोक्दैन । आरजु सन्जेल लन्डनमा अध्ययनरत अकाउन्टको विद्यार्थी हुन् तर उनको कलाप्रतिको समर्पण उत्तिकै बढि छ । उनले यूकेको व्यस्तताबीच लन्डनमा चित्रकला...
यायाेख्या युकेमा पुन: पदम राई
लन्डन । लन्डनको वकिङ शहर नजिकै किराँत राईहरुको आफ्नै भूमि किरात राई हाउस, ग्याम्बलस् लेन, रिप्ले अवस्थित माङखिम तथा साकेला स्थलमा किरात राई यायोक्खा युकेको छैठौं अधिवेशन सम्पन्न भएको छ । यायोक्खा बेलायतका अध्यक्ष...
पेट्रोलियम पदार्थ अभावसँगै मेलम्ची सुरुङ निर्माण ठप्प
काठमाडौँ, १५ असोज । पेट्रोलियम पदार्थको अभावसँगै काठमाडौँवासीको तिर्खा मेटाउन बहुप्रतीक्षित राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाका सातवटै स्थानबाट सुरुङ खन्ने काम रोकिएको छ । इन्धन अभावका कारण बिहीबारदेखि सातै स्थानको सुरुङ निर्माणको काम रोकिएको...- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई
- बेलायत र युरोपियन युनियनबीच सहमति
फेसबुक