बुधबार, कार्तिक ५ २०७७ | Wed, October 21, 2020
नेपालको समय: १६:११ | UK Time: 11:26

छैटाँै दिनको बन्दले दाङको जनजीवन कष्टपूर्ण, नवलपरासी आन्दोलन आठौँ दिन

तुलसीपुर (दाङ), ३२ साउन । थरुहट थारुवान सङ्घर्ष समितिले थरुहट प्रदेशको माग राखी आह्वान गरेको दाङ जिल्ला बन्दको छैटौँ दिन र नेकपा माओवादीसहित ३३ दलीय मोर्चाले आह्वान गरेको दाङ बन्दको दोस्रो दिन यहाँको जनजीवन...

नेपाल बन्द कहिलेसम्म, हामी चुप जहिलेसम्म…

काठमाडौँ, ३१ साउन । “बन्द भनेर के गर्नु  बा बिरामी हुनुहुन्छ, हिँड्नै परयो ।” सामाखुसीबाट हिँडेर वीर अस्पताल आइपुगेका सुधा मैनालीको गुनासो हो यो । उहाँका पिता डम्बर मैनाली गत सातादेखि आन्द्राको समस्याका कारण...

एनआरएनए युकेको सदस्यता संख्या अझै एकिन हुन बाँकी

लण्डन । गैरआवासीय नेपाली संघ बेलायत निर्वाचनमा मतदाताको संख्या गणना कार्य सुरु गरिएको छ । निर्वाचनमा समितिका पदाधिकारीसहित १५ जनाले मतदाता गणना गरि कुल संख्या सार्वजनिक गर्न लागेका हुन् । शनिबार र आइतबारको मतगणनामा...

बेलायतको वर्क परमिट लिन अनलाइन डिग्रीले नमिल्ने

लन्डन । आप्रवासी संख्या कटौतीलाई मुख्य मुद्दा बनाइरहेको बेलायत सरकारले टियर टु (वर्क परमिट) मा थप कडाइ गरेको छ । सरकारले हालै नयां नीति सार्वजनिक गर्दै विद्यार्थीलाई टियर फोरबाट टुमा परिवर्तन गर्न कडाइ गरेको...

एनआरएन युकेलाई पारदर्शी बनाउँछु ; तिगेला

  साहित्यकार, पत्रकार, समाजसेवी, राजनीतिकर्मी जति संज्ञा दिए पनि विश्वासदीप तिगेलालाई कम हुन्छ । उनको आवद्धताका विधा अनगिन्ती जस्तै छन् । विगतमा एनआरएन ब्रुनाइको अध्यक्ष र हालमा एनआरएन आइसिसीको सदस्य रहेका तिगेला एनआरएन युकेको...

दुबइमा नाम र दाम दुवै कमाउँदै नन्दु

दुबई समाचारदाता । धन कमाउने सपना बोकी परदेसिएका नेपालीहरु आफ्नो रुचिको क्षेत्रमा लागेर दामको साथसाथै नाम पनि कमाइरहेका छन् । विगत आठ वर्षदेखि दुबईमा काम गरिरहेका भेडेटार– २, धारापानी, धनकुटाका नन्दु राई गीतको माध्यमबाट...

गोर्खा बटालियनभित्र संंखुवासभा बेलायतको वार्षिक भेटघाट

रोशन मेवाहाङग लन्डन । लन्डनको आफ्नै फूलबारी मानिने केन्टवरी सहरको कम्युनिटी हलमा संखुवासभा जिल्लाका कार्यरत सैनिकहरुले वार्षिक भेटघाट तथा चिनजान कार्यक्रम सम्पन्न गरेका छन् । दोस्रो गोर्खा बटालियनमा आवद्ध संखवासभा जिल्लाका कार्यरत सैनिकहरुले वर्षेनी...

एनआरएन युके उम्मेदवार बहसमा पत्रकार आचारसंहिता विपरीत वक्तासित रकम माग

  लण्डन । बेलायतबाट सञ्चालित गोरखा च्यानल (टिभी) ले यही आइतबार आयोजना गर्न लागेको गैरआवासीय नेपाली संघ (युके) को आसन्न निर्वाचनका आकांक्षीहरुबीचको बहसमा पत्रकार आचारसंहिताको गम्भीर उल्लंघन भएको पाइएको छ । च्यानलले फार्नब्रोको सामुयल...

ह्वीस्की चखाएर भूकम्प पीडितलाई सहयोगको तयारी

लन्डन । समाजसेवा गर्न एनजिओ, आइएनजिओ हुनै पर्ने आवश्यकता छैन् । मन भएपछि यसका लागि अनेक काइदा छन् । लन्डनस्थित एउटा निजी कम्पनीले ह्वीस्की शो मार्फत नेपालका भूकम्प पीडितलाई सहयोग गर्ने भएको छ ।...

गौतम बुद्धसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन बेल्जियममा हुँदै

काठमाडौँ, २९ साउन । गौतम बुद्ध र बुद्धको जन्मस्थल लुम्बिनीको अन्तर्राष्ट्रिय मञ्चमा प्रचारप्रसार र प्रवद्र्धन गर्ने उद्देश्यले लुम्बिनी–कपिलवस्तु दिवस विश्व अभियानले यही नोभेम्बर ३० र डिसेम्बर १ मा बेल्जियमको राजधानी ब्रुस्सेल्समा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको...

लन्डन आएर आफैं मोडलिङ् गरिन् अन्जुले

लन्डन । सुन्दर गला र आकर्षक सौन्दर्य एकैसाथ सबैलाई मिल्दैन । कोही सुन्दरी हुन्छन् गाउन सक्दैनन् । कोही मिठो गाउंछन् सुन्दर लाग्दैनन् । तर, आफ्नो सुमधुर आवाजले हरेक संगीतप्रेमीको दिलमा राज गर्न सफल गायिका अन्जु...

अब संविधान बन्न कसैले रोक्न सक्दैन ः दाहाल

काठमाडौँ, २८ साउन । एकीकृत नेकपा (एमाओवादी) का अध्यक्ष पुष्पकमल दाहालले अब संविधानसभाबाट संविधान बन्न कसैले रोक्न नसक्ने बताएका छन् । व्यवस्थापिका–संसद्को आजको बैठकमा सम्बोधन गर्दै उनले संविधान आउने सुनिश्चित भइसकेको र त्यो साहस आफूहरूले लिएको...
फेसबुक