बुधबार, वैशाख १ २०७८ | Wed, April 14, 2021
नेपालको समय: १७:२३ | UK Time: 12:38

कालोबजारी गर्ने १२४ जनाविरुद्ध कारबाही

काठमाडौँ, ११ मङ्सिर । नेपाल प्रहरीले इन्धन अभावको समयमा बढी मूल्य लिई कालोबजारी गर्नेविरुद्ध कारबाही गर्नेक्रममा गत एक महिनाको अवधिमा १२४ जनालाई इन्धनसहित पक्राउ गरेको छ । नेपाल प्रहरीले कालोबजारीविरुद्ध गत कात्तिक ९ गतेदेखि...

सरकारी ढुकुटीबाट आर्थिक सहायता लिनेमा पहुँचवाला नै बढी

काठमाडौँ । दोस्रो संविधानसभाको निर्वाचनदेखि हालसम्म सरकारले विभिन्न व्यक्ति र संस्थालाई आर्थिक सहायताका नाममा दुई अर्ब ८४ करोड ७० लाख ७३ हजार रूपियाँभन्दा बढी रकम वितरण गरेको छ । सरकारी ढुकुटीबाट वितरण गरिएको सो...

एक्सेसले छ स्थानमा माेर्गेजबारे निशुल्क परामर्श सेवा दिने

  लण्डन । युकेका नेपाली समुदायलाई लक्षित गरी मोर्गेज, इन्स्योरेन्स, ट्याक्स लगायतका बारेमा निशुल्क परामर्श गराउँदै आएको एक्सेस फाइनान्सियल सर्भिसेजले थप छ स्थानमा परामर्श आयोजना गर्ने भएको छ । सर्भिसेजसित आवद्ध इण्डिपेण्डेण्ट फाइनान्सियल एडभाइजर मीन...

पेरिसमा शुक्रबार शोकसभा

पेरिस, ११ मङ्सिर । यही नोभेम्बर १३ मा फ्रान्सको राजधानी पेरिसमा भएको आतङ्ककारी हमलामा मारिएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्न फ्रान्सको राजधानी पेरिसमा शुक्रबार शोकसभाको आयोजना गरिएको छ । उक्त सभामा फ्रान्सका नागरिकले स्वतस्फुर्त रुपमा...

पानी महोत्सव दुर्घटनामा २५ को मृत्यु

न्होमपेन्ह ११ मङ्सिर । कम्बोडियामा जारी रहेको तीन दिने पानी महोत्सवका क्रममा भएका दुर्घटनाहरुमा परी कम्तीमा पनि २५ व्यक्तिको मृत्यु भएको समाचार छ । कम्बोडियामा बर्सेनि मनाइने सो परम्परागत पानी महोत्सवका क्रममा ती २५...

तीन हजार युवालाई पुनःनिर्माणका लागि सीप

काठमाडौँ, ११ मङ्सिर । नेपाल सरकारको सहकार्यमा रोजगार कोष हेल्भेटास इन्टरकोअपरेसन नेपालले भूकम्प प्रभावित छ जिल्लाका ४७ गाविसका तीन हजार युवाका लागि पुनःनिर्माणका लागि सीप दिने भएको छ । आज राजधानीमा पहिलो चरणको कार्यक्रमको...

भारतले छिमेकीको घाँटी निमोठ्यो ः नेपाल

गाईघाट (उदयपुर), ११ मङ्सिर । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले परापूर्व कालदेखिको छिमेकी देश भएर पनि भारतले अमानवीय तरिकाले नेपालको घाँटी निमोठेको बताउनुभएको छ । पूर्वको सुनसरीको चतरा–उदयपुर–कटारी–सिन्धुली हुँदै राजधानी...

परराष्ट्रले भारतलाई भन्यो ः सुनसरी घटनाका दोषी एसएसबीलाई कारबाही गर्

काठमाडौँ, १० मङ्सिर । भारतीय सीमा सुरक्षा बल (एसएसबी) नेपालको सीमा क्षेत्रमा प्रवेश गरी बुधबार सुनसरीको हरिहरपुर गाविसमा गोली प्रहार गर्दा चार जना नेपाली घाइते भएको घटनाको तुरुन्त अनुसन्धान गर्न र घटनामा संलग्न दोषीलाई...

रसिया टर्की सम्बन्ध विग्रदै

मस्को, १० मङ्सिर । टर्कीले हालैमात्र रसियाको एक युद्धक विमान खसालेकोले टर्की र रसियाबीचको सम्बन्धमा तनाव उत्पन्न भएको समाचार छ । यी दुई देशबीचको सम्बन्धमा पछिल्लो समयमा दरार उत्पन्न भएको समाचारमा जनाइएको छ ।...

युरोपमा आतङ्ककारी आक्रमणको त्रास

ब्रसेल्स, १० मङ्सिर । पेरिसमा हालै भएको आतङ्ककारी आक्रमणका कारण युरोपका कैयौँ देशमा असुरक्षाको चर्चा बढिरहेको बताइएको छ । साथै आतङ्ककारी हमलाको त्रास युरोपेली क्षेत्रमा नै देखिएको पाइएको छ । पेरिसमा यही नोभेम्बर १३...

पूर्व प्रधानमन्त्री कोइरालाले भने, म त ठीक भएं, अब देशको स्वास्थ्य पनि ठीक हुन्छ

काठमाडौँ, १० मङ्सिर । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाले आफ्नो स्वास्थ्य ठीक रहेको र अब छिट्टै मुलुकको वर्तमान समस्या पनि समाधान हुने बताएका छन् । संयुक्त राज्य अमेरिकाबाट स्वास्थ्य उपचार गराई आज...

बेलायत सरकारको नयाँ प्रावधानकाे निशानामा पाका गोरखा भूपू सैनिकहरु

  लण्डन । बेलायत सरकारले एक महिनाभन्दा बढी बेलायत छाडेमा घरबहालवापत दिंदै आएको सुविधा र ज्येष्ठ नागरिक भत्ता रोक्ने भएको छ । बेलायतका चान्सलर जर्ज ओस्बर्नले बुधबार बेलायतको हाउस अफ कमन्स (संसद) मा पेश...
फेसबुक