बिहीबार, चैत २७ २०७६ | Thu, April 09, 2020
नेपालको समय: ०९:२८ | UK Time: 04:43

रोजगारीका लागि तीन महिनामा सवा लाख नेपाली विदेसिए

काठमाडौं। रोजगारीका लागि मलेसिया र खाडी राष्ट्र जाने नेपालीको संख्या पछिल्लो तीन महिनामा ३३ प्रतिशतले बढेको छ। साउनदेखि असोज महिनाभित्रमा रोजगारीका लागि १ लाख २९ हजार १ सय ४० जना बाहिरिएको वैदेशिक रोजगार विभागको प्रतिवेदनमा...

सार्क विद्युत व्यापार सम्झौताको तयारी

काठमाडौं। काठमाडौंमा मंसिर दोस्रो साता आयोजना हुने सार्क शिखर सम्मेलनको समयमा सदस्य राष्ट्रबीच विद्युत व्यापार सम्झौता (पिटिए) हुने भएको छ । सदस्य राष्ट्रहरुबीच विजुली उत्पादन प्रसारण र व्यापार सबै विषयमा सम्झौताको तयारी भएको उर्जा...

एसिसी यु-१९ प्रिमियर ट्रफी: नेपाल २ सय ६२ रनले विजयी

काठमाडौं। नेपालले आइसिसी यु–१९ प्रिमियर ट्रफीमा आयोजक कुवेतलाई २ सय ६२ रनको फराकिलो अन्तरले पराजित गरेको छ। कुवेत सिटीको दोहा इन्टरटेनमेन्ट ग्राउन्डमा भएको खेलमा ३ सय २६ रनको लक्ष्य पछ्याएको कुवेतले २७ ओभर ४ बलमा...

विभाजित बेलायत कांग्रेस मिल्ने बाटोमा ?

लन्डन । विगत केही वर्षदेखि दुई चिरामा विभाजित नेपाली कांग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समिति बेलायत (एनपीसीसी यूके) मा एकताको पहल शुरु भएको छ । नेपाली कांग्रेसका एकजना प्रभावशाली नेता डा. शेखर कोइरालाको बेलायत...

एसिसी यु-१९ प्रिमियर ट्रफी: कुवेतलाई ३ सय २६ रनको लक्ष्य

काठमाडौं। मध्यक्रमका ब्याट्सम्यानहरुले उत्कृष्ट प्रदर्शन गरेपछि एसिसी अन्डर नाइन्टिन प्रिमियर ट्रफीमा नेपालले कुवेतलाई ३ सय २६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। कुवेत सिटीस्थित दोहा इन्टरटेनमेन्ट सिटी ग्राउन्डमा टस हारेर ब्याटिङ गर्न उत्रिएको नेपालले...

महागुरु फाल्गुनन्द जन्मजयन्ति युकेमा पनि मनाइँदै

लण्डन । समाजसुधारक महागुरु फाल्गुनन्द लिङ्देनको १३० अौँ जन्मजयन्ति युकेमा पनि मनाउन लागिएको छ । आगामी १६ नोभेम्बर २०१४ को विहान १० बजे कोर्लि कन्जरभेटिक क्लब अक्सफोर्डमा किरात मुन्धुम अनुसार लिङदेनको जन्मजयन्ति मनाइने कार्यक्रम...

विश्व नेपाली साहित्य महासङ्घ युके शाखामा जर्जर हाङबाङ

लण्डन । विश्व नेपाली साहित्य महासङ्घ युके शाखाको नयाँ कार्यसमितिमा साहित्यकार तथा नाट्य कलाकार समिप हाँङवाङ जर्जर पुनः अध्यक्षमा चयन हुनुभएको छ । केशव खतिवडा निर्वाचन संयोजक र कृष्णबहादुर तामाङ निर्वाचन सचिव रहेको निर्वाचन...

थर्काउने प्रचण्डको पुरानो बानी: प्रम कोइराला

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा एमालेसहित संविधानको अन्तरबस्तुबारे साझा धारणा बनाएका दलहरुले आन्दोलनरत एकीकृत नेकपा माओवादीसहितका दलहरुलाई धम्कीको भाषा छाडेर सहमतिमा आउन आग्रह गरेका छन् । पर्यटन बोर्डमा नयाँ संविधानको अन्तरबस्तुको बारेमा साझा...

नेपालद्वारा साउदी अरब १ सय ९५ रनले पराजित

काठमाडौं। कुवेतमा शुरु भएको आइसिसी अन्डर-१९ प्रिमियर ट्रफी अन्तर्गत आइतबार भएको खेलमा नेपालले साउदी अरबलाई १ सय ९५ रनको विशाल अन्तरले पराजित गरेको छ। कुवेत सिटीको सुलेबिया ग्राउन्डमा टस हारेर ब्याटिङ गर्न आएका शंकर रानाको...

तमुधिं यूकेमा भिडन्त टर्यो

लन्डन । बेलायतमा स्थापित जातीय संस्थामध्ये शक्तिशाली ठानिएको तमुधिं यूकेको आठौं कार्यसमिति सर्वसम्मत चयन हुने सम्भावना ‘नजिक’ पुगेको छ । आगामी साता हुने निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने अडान लिंदै आएका उपाध्यक्षद्धय ज्ञाम...

लोडसेडिङ १२ घण्टामा राख्न भारतबाट २ सय ६० मेगावाट विजुली ल्याइने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले भारतको पावर ट्रेडिङ कर्पोरेसनबाट हिउँदमा थप ७० मेगावाट विजुली किन्ने भएको छ। योसँगै भारतबाट हिउँदमा दैनिक २ सय ६० मेगावाट विद्युत आयात हुनेछ। प्राधिकरणका अधिकारीहरुले भारतबाट सो भन्दा कम विद्युत...

सात प्रदेशको सहमतिप्रति कांग्रेसभित्र विद्रोह

काठमाडौं। मधेशको भुभागलाई अन्य प्रदेशमा राखिएको भन्दै असन्तुष्ट देखिएका नेपाली कांग्रेसका सभाषद्हरुले सात प्रदेशको विरोधमा हस्ताक्षर अभियान चलाएका छन्। उनीहरुले मधेशको झापा, मोरङ, सुनसरी, चितवन, नवलपरासी, कैलाली र कञ्चनपुर हिमाल पहाडसँग जोडिएको प्रदेशभित्र राख्न...
फेसबुक