मंगलबार, कार्तिक ११ २०७७ | Tue, October 27, 2020
नेपालको समय: १२:१३ | UK Time: 06:28

वन्यजन्तु तस्करीको अन्तर्राष्ट्रिय केन्द्र बन्दै काठमाडौँ

काठमाडौँ, २८ साउन । बर्सेनी दर्ता हुने वन तथा वन्यजन्तु तस्करीका मुद्दाको सङ्ख्या र प्रकृति हेर्दा काठमाडौँ उपत्यका वन्यजन्तु तस्करीको अन्तर्राष्ट्रिय केन्द्रका बन्दै गएको देखिन्छ । नेपालबाट अधिकांश वन्यजन्तुका अङ्गको तस्करी काठमाडौँ हुदै सहज...

हुम्ला बन्द फिर्ता

हुम्ला, २८ साउन । अखण्ड मध्यपश्चिम र प्रान्तीय राजधानी सुर्खेत हुनुपर्ने माग गर्दै मङ्गलबारदेखि गरिएको हुम्ला बन्द आज फिर्ता लिइएको छ । बन्दका कारण दैनिक उपभोग्य सामग्रीको समेत अभाव र जनजीवन कष्टकर बन्दै गएपछि...

भूकम्पपीडितको सहयोगार्थ नेपाली क्रिकेटरले हङकङमा खेल्ने

काठमाडौँ, २८ साउन । नेपालका भूकम्पपीडितको सहयोगार्थ यही साउन ३० र ३१ गते हङकङमा हुने क्रिकेट खेलमा नेपालबाट क्रिकेटरले सहभागिता जनाउने भएका छन् । ‘खेलले जीवन परिवर्तन गर्न सक्छ’ भन्ने नारा दिइएको ‘सिक्सेस फर...

संविधान जारीपछि शान्ति सुरक्षा दुरुस्त राख्न सकिने सुरक्षा निकायको आँकलन

काठमाडौँ, २७ साउन । चार सुरक्षा निकायका प्रमुखहरुले संविधान जारी भएको अवस्थामा शान्ति सुरक्षा चुस्त दुरुस्त राख्न सकिने अवस्था रहेको जानकारी चार दलका शीर्ष नेताहरुलाई दिएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज साँझ सुरक्षाको पछिल्लो अवस्थाबारे...

मन्त्री बस्नेतको ‘म महेश’ सार्वजनिक

  काठमाडौँ, २७ साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दुई हप्ताभित्र संविधान जारी हुने बताएका छन् । आज यहाँ आयोजित कार्यक्रममा नेकपा (एमाले) का युवा नेता तथा उद्योगमन्त्री महेश बस्नेतको संस्मरण ‘म...

डिभी, पिआरको कानुनी व्यवस्थालाई रोक नलगाउने सर्वोच्चको ठहर

काठमाडौँ, २७ साउन । निजामती सेवा ऐन, २०४९ मा संशोधन गरी डिभी, पिआर लिने निजामती कर्मचारी सेवामा रहन नसक्ने गरी व्यवस्थापिका–संसद्ले गरेको कानुनी व्यवस्थालाई सर्वोच्च अदालतले रोक लगाउन नमिल्ने ठहर गरेको छ । प्रधानन्यायाधीश कल्याण श्रेष्ठ...

डिभी र पिआरमा कडाइ गरेपछि जागिर छाड्नेको सङ्ख्या बढ्यो

  काठमाडौँ, २७ साउन । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले डिभी र पिआरमा कडाइ गरेपछि निजामती क्षेत्र छाड्नेको सङ्ख्या बढेको बताएका छन् । संवाद क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा मन्त्री पण्डितले निजामती ऐनको चौँथो संशोधन पारित...

एनआरएन युकेको अध्यक्ष दाबी गर्ने महिला के भन्छिन् ?

  लण्डन । एनआरएन युकेको स्थापनाको एक दशकमा पहिलोपटक एउटी महिलाले अध्यक्ष पदमा उम्मेदवारी दिन लागेकी छिन् । ‘रानीको देश’ भनेर चिनिने बेलायतमै हालसम्म कार्यकारी  (प्रधानमन्त्री) पदमा अहिलेसम्म एकजना मात्र महिला पुगेकी छिन् ।...

अझै एक दशक संघीयता चाहिंदैन : स्वामी आनन्द

लन्डन । काठमाण्डूस्थित ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले अझै दश वर्ष नेपालका लागि राज्य विभाजन जरुरी नभएको बताएका छन् । हिथ्रो विमानस्थलमा सन्चारकर्मीहरुसंग कुरा गर्दै स्वामी अरुणले राज्य विभाजन, क्षेत्रीयता, धार्मिक विवाद जस्ता...

विद्यार्थीलाई एनआरएन सदस्यताबाट वञ्चित गरिएका विरुद्ध विश्वव्यापी अभियान

लन्डन । विदेशमा अध्ययनरत विद्यार्थीलाई गैर आवासीय नेपाली संघ (एनआरएनए) को सदस्यता दिन वञ्चित गरिएकामा बेलायतस्थित नेपाली विद्यार्थीहरुले आक्रोश व्यक्त गर्दै त्यसविरुद्ध विश्वव्यापी अभियान गर्ने भएका छन् । नारामा एनआरएनएले समस्त गैर अवासीय नेपालीलाई...

सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीलाई, ६९ प्रतिशत उजुरी फर्छयौट

काठमाडौँ, २७ साउन । राष्ट्रिय सतर्कता केन्द्रले आज आफ्नो १३औँ वार्षिक प्रतिवेदन प्रधानमन्त्री सुशील कोइरालालाई बुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केन्द्रका सचिव रमेशकुमार शर्माले केन्द्रको गतिविधि समेटिएको वार्षिक प्रतिवेदन प्रधानमन्त्री कोइरालासमक्ष पेस गरेका...

मस्यौदाका कमजोरी सच्याउन सभासदहरुको माग

काठमाडौँ, २७ साउन । नयाँ संविधानमा जनताको भावना र चाहनालाई आत्मसात् गर्नुपर्नेमा सभासद्हरुले जोड दिएका छन् । विगतका आन्दोलन, सहमति तथा सम्झौताका आधारमा संविधानको मस्यौदा नआएको, जनचाहनालाई सम्बोधन नगरिएको भन्दै उनीहरुले कमजोरी तथा जनताका...
फेसबुक