लन्डन । भैरहवाबाट आएर लन्डन वाटफोर्ड बसिरहेका नेपाली परिवारले एउटा भेला आयोजना गर्ने भएका छन् । २५ जुलाई शनिवार होलीवेल कम्युनिटी सेन्टर वाटफोर्डमा उक्त भेला हुन लागेको हो ।
आयोजक मध्ये एक इन्द्रजित गुरुङले भैरहवा यूके वार्षिक भेलामा आपसी चिनजान, खानाबाहेक नृत्य प्रतियोगिता, राफल ड्र, बिंगो, डिजे आदि आकर्षण हुने जनाए ।
आयोजकहरुले भेलामा सहभागी हुन सबैमा आग्रह गरेका छन् ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते