आइतबार, असोज ४ २०७७ | Sun, September 20, 2020
नेपालको समय: १३:३७ | UK Time: 08:52

पत्रकार महासंघले पत्रकारिता तालिम इन्स्टिच्यूट खोल्ने

लण्डन । नेपाल पत्रकार महासंघले पत्रकारहरुको क्षमता विकासका लागि एक तालिम इन्स्टिच्यूट खोल्ने भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले महासंघको युके शाखाले लण्डनमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै पत्रकारहरुको सीप...

नेपालको पर्यटन कि आफ्नै प्रवर्धन ?

लन्डन । मह काड्नेले हात चाट्नु पर्छ तर सबै मह खाइदिन त्यति न्यायोचित हुन्न । सन्दर्भ, बिहीवार सांझ लन्डनस्थित नेपाली दूतावासमा आयोजित एउटा पर्यटन प्रवर्धन कार्यक्रमको मञ्च दुरुपयोगबारे हो । नेपाली दूतावास र हिमालय ट्राभल...

स्कटल्याण्डबासीद्वारा युकेबाट अलग हुन अस्वीकार

लण्डन । स्कटल्याण्डबासीले युकेबाट अलग हुन अस्वीकार गरेका छन् । विहीबार सम्पन्न जनमत संग्रहको आज बिहान सार्वजनिक मत परिणाम अनुसार ५५ प्रतिशत मत युकेमै रहने पक्षमा खसेको छ भने स्वतन्त्र स्कटल्याण्ड पक्षधरले ४५ प्रतिशत...

के स्कटल्याण्ड आजबाट अलग स्वतन्त्र राष्ट्र होला ?

लण्डन । संयुक्त अधिराज्य (युके) मा एकीकृत भएको ३०७ वर्षपछि आज स्कटल्याण्ड युकेमा रहने वा अलग स्वतन्त्र राष्ट्र हुने भन्ने विषयमा स्कटल्याण्डमा जनमतसंग्रह हुँदैछ । स्थानीय समयअनुसार बिहान ७ बजेदेखि शुरु हुने जनमतसंग्रहमा स्कटल्याण्डमा...

अल्डरसटमा इङ्नाम ईवाहाङ भेटघाट

बेलायत । यही १३ सेप्टेम्बर २०१४ का दिन अल्डरसटको तोङ्हाम कम्युनिटी हलमा इङ्नाम ईवाहाङ बन्धु साथै चेलिबेटी वार्षिक भेटघाट कार्यकम सम्पन्न भयो ।हरेक वर्ष आयोजना गरिने यस भेटघाटमा बन्धुवान्धवहरु, चेलिबेटी साथै भाना–भान्जाहरु भेटघाट भएर चिनजान...

क्लव फिप्टी यूकेको दशैं पार्टी गरिवलाई सघाउन

लन्डन । झट्ट हेर्दा रमझमका लागि मात्र गरिए झैं लागेपनि पृथक थियो कार्यक्रम उद्देश्य । न प्रमुख अतिथी, न खादा सम्मानको सस्तो प्रचलन । सिमित निम्तालु तर मन फराकिलो भएका । हालै गठन भएको...

प्रचारप्रसार तेरियाको, नाच अर्कैको

लन्डन । डान्स इण्डिया डान्स लिटल मास्टर नेपाली चेली तेरिया फौजा मगरको आकर्षक नृत्य धित मरुञ्जेल हेर्न लालयित दर्शकलाई आयोजकले मज्जासंग झुक्याइदिए । तेरिया बेलायत आउने भएपछि महंगो टिकट 
(बीस सामान्य र भिआइपी तीस...

यस्ता छन् नर्सिङ हांक्ने नयां अनुहार

लन्डन । नेपलिज नर्सिङ एसोसिएसन यूकेको १४ सेप्टेम्बर लन्डनमा सम्पन्न तेश्रो साधारणसभाले सुशीला कार्कीको अध्यक्षतामा सर्वसम्मत नयां कार्यसमिति चयन गरेको छ । कार्की यसअघि उपाध्यक्ष थिइन् । त्यस्तै उपाध्यक्षमा प्रसुना कंडेल, महासचिवमा विनोदविकास सिम्खडा,...

पर्वत वेलफेयर सोसाईटी युकेमा नयां कार्यसमिति

लण्डन । पर्वत वेलफेयर सोसाइटी युकेको अधिवेशनले नरजंग गुरुङको अध्यक्षतामा नयां कार्यसमिति सर्वसम्मत चयन गरेको छ । दुई बर्षे कार्यकालका लागि गुरुङको अध्यक्ष्तामा नयां कार्यसमिति चयन गरेको हो । आइबार तमु भवन मिचेतमा आयोजित...

स्कटल्याण्ड नटुक्रियोस् भन्ने चाहन्छन् नेपाली

लन्डन । संयुक्त अधिराज्य बेलायतको एक हिस्सा स्कटल्याण्ड स्वतन्त्र हुने वा नहुने भन्नेबारे जनमत संग्रह हुन चार दिन बांकी रहंदा स्कटल्याण्डवासी नेपालीको समेत यसमा चासो बढेको छ । यही असोज २ अर्थात सेप्टेम्बर १८,...

घिमिरे र उपाध्याय फर्कन अझै समय लाग्ने

लन्डन । आफ्नो देशको कानुन उल्लंघन गरेको आरोपमा कतार सरकारले 
हिरासतमा लिएर मुक्त गरिदिएका मानवअधिकारकर्मी कृष्णप्रसाद उपाध्याय र सञ्चारकर्मी गुणदेव घिमिरे बेलायत फर्कन अरु केही दिन लाग्ने भएको छ । कागजी प्रक्रिया सकिइ नसकेकाले...

सहमति भांड्न खोज्नेलाई कानुनी कठघरामा उभ्याउने कंडेलको चेतावनी

लन्डन । गैर आवासीय नेपाली संघ बेलायतका सहअध्यक्ष महेन्द्र कंडेलले गत वर्ष २९ सेप्टेम्बर २०१३ का दिन लन्डनस्थित नेपाली दूतावासमा भएको सहमति भांड्ने र तोड्ने प्रयास गरिए सम्वन्धित व्यक्तिहरुलाई बेलायती कानुनअनुसार अदालतको ढोकासम्म पुर्याउने चेतावनी...
फेसबुक