
लन्डन । हंन्स्लोबाट बुधवार बिहानदेखि हराइरहेका ६५ वर्ष हाराहारीका भूपू गोर्खा चलकबहादुर
राई बिहीवार राती भेटिएका छन् । प्रहरीले ति वृद्धलाई ग्रीन ल्याण्ड हंन्स्लोमा फेला पारेको त्यस क्षेत्रका
उपमेयर विष्णु गुरुङले वीनेपालीलाई जनाए । प्रहरीले बिहीवार राती नै घरमा जिम्मा लगाएको गुरुङलाई अवगत गराएका छन् ।
पेन्सन क्रेडिटमा यहां बसिरहेका ती वृद्ध स्मरण शक्ति
कमजोर र अंग्रेजी भाषा समस्या हुंदा हराएका थिए । २११५९२८१ आर्मी नम्बरका राई टेन जिआर पल्टनका भूपू आर्मी हुन् । उनी आफ्नी जीवनसंगिनीका साथ हंन्स्लो बस्दै आएका छन् ।
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान