
लन्डन । ६५ वर्ष हाराहारीका एक भूपू गोर्खा चलकबहादुर राई हिजो बुधवार बिहानदेखि हङ्स्लोबाट
हराइरहेको प्रहरीले जनाएको छ ।
पेन्सन क्रेडिटमा यहां बसिरहेका ती वृद्धको स्मरण शक्ति
कमजोर र अंग्रेजी भाषा समस्या भएकाले कहां पुगे अत्तोपत्तो नभएको त्यस क्षेत्रका
उपमेयर विष्णु गुरुङले वीनेपालीलाई जनाए ।
२११५९२८१ आर्मी नम्बरका ति वृद्ध टेन जिआर पल्टनका भूपू आर्मी हुन् । करिब एकवर्ष अघि बेलायत आएका उनी आफ्नी जीवनसंगिनीका साथ थिए ।
बाजे हराएर क्रिसमस पनि नमज्जा भइरहेको उपमेयर विष्णु गुरुङले बताए ।
प्रहरीले रातभर खोजिरहेपनि हालसम्म पत्ता लागेको औपचारिक खवर नआएको गुरुङले जनाए ।
कसैले भेटेमा आफूलाई यस नम्बर 07886498871 मा सम्पर्क
गरिदिन गुरुङको आग्रह छ ।
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे
ट्रम्प–सीबीच बेइजिङमा वार्ता
सगरमाथा आरोहण मार्ग खुला
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
नेपाल सरकारले हटायो विदेशस्थित १५ जना अवैतनिक दूत [यस्ता छन्, मन्त्रिपरिषद्को निर्णय]
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक