लन्डन। सहारा यूकेको अध्यक्षमा दिलिपकुमार गुरुङ चुनिएका छन्। शनिबार सम्पन्न बैठकले दुई वर्षका लागि चयन गरेको नयाँ नेतृत्वमा उपाध्यक्ष मिनबहादुर गुरुङ चुनिए । त्यसैगरी महासचिवमा कुमार गुरुङ, कोषाध्यक्षमा नारायण गुरुङ र सांस्कृतिक सचिवमा कृष्ण गुरुङ छानिएका छन्।
सहारा यूकेले २०१५ फेब्रुअरी ५ मा पोखरामा हुने आहा रारा गोल्डकप प्रतियोगितामा सहभागी हुनका लागि एल्डर्सट टाउन फुटबल क्लवलाई नेपाल लैजाने भएको छ।
बेलायतको नेपाली समुदायमा सहाराको बेग्लै पहिचान छ । स्थानीय समुदायसंग नेपाली समुदायको समायोजनमा जुटिरहेको उक्त संस्थाले पूर्व अध्यक्ष नवीन गुरुङको पालामा नेपाली खेलाडीको विकास र स्थानीय क्लवमा अवसर प्रदान गर्न अहंम भूमिका निर्वाह गरेको थियो । नेपालमा पोखरास्थित रंगशाला निर्माण र अन्य सामाजिक काममा समेत सहाराको योगदान छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते