शुक्रबार, जेठ २३ २०७७ | Fri, June 05, 2020
नेपालको समय: १४:३१ | UK Time: 09:46

लण्डनका ढकबहादुरको शिरमा आठ वर्षदेखि सधैँ ढाकाटोपी

लण्डन । …नेपालीको छोरा हुँ भन्छ शिरमा टोपी छैन.. बाल्यकालमा रेडियोमा धन्कन्थ्यो यस्तो गीत । बज्थ्यो देउसीभैलो मेलापातमा पनि । गीतको गेडामा जस्तो आजकल नेपालभित्रै हाम्रा मौलिक भेषभूषाहरु बिरानो बन्दैछन् । परदेशमा त कुरै...

नुवाकोटको गोरु जुधाई जात्रामा गरियो गोरुको बीमा

नुवाकोट । यसवर्ष पनि मकर सङ्क्रान्तिमा गोरु जुधाउने तयारी नुवाकोटमा पूरा भएको छ । तारुका र बेत्रावती गाविसमा हरेक वर्ष मकरसङ्क्रान्तिमा गोरु जुधाएर मनोरञ्जन लिने गरिन्छ । तारुका-५ चन्दनीको बारीको ठूलोपाटोमा यस वर्ष १६...

गुल्मी जिल्ला समाज युकेको चार लाख आशा अपाङ्ग केन्द्रलाई हस्तान्तरण

लण्डन ।  विश्व अपाङ्ग दिवसको अवसरमा गुल्मी जिल्ला समाज युकेले लण्डनमा संकलन गरेको चार लाख रुपैया आशा अपाङ्ग केन्द्र गुल्मीलाई हस्तान्तरण गरिएको छ । गुल्मी जिल्ला समाज युकेका कार्य समिति सदस्य तथा सांस्कृतिक सचिव...

चार्ली हेब्डो आक्रमणको विरोध

काठमाडौं। फ्रान्सेली व्यंग्य पत्रिका चार्ली हेब्डोको कार्यालयमा भएको आक्रमण र पत्रकारको हत्याको विरोध गर्दै काठमाडौंमा नेपाल पत्रकार महासंघले कार्यक्रम आयोजना गरेको छ। बसन्तपुर डबलीमा भएको कार्यक्रममा सञ्चारकर्मीहरुले मैनवत्ति बाल्दै सो घटनाको विरोध  र अभिब्यक्ति...

सहमति गर्न भट्टराईलाई जिम्मा

काठमाडौं। संविधानसभाको पूर्ण बैंठकले नयाँ सविधानको अन्तर्वस्तुको बारेमा सहमति जुटाउन समय दिएपछि संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले छलफल तीव्र पार्ने भएका छन्। संविधानसभाबाट समितिमा पुन:सहमतिका लागि प्रतिवेदन पठाइएपछि शुक्रबार सिंहदरबारमा...

राप्रपा नेपालले आन्दोलन गर्ने

अध्यक्ष कमल थापाले बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनको पूर्ण पाठ काठमाडौं। राप्रपा नेपालले माघ ८ गते सविधान जारी गर्ने कुनै संभावना नरहेको भन्दै नयाँ संविधान चाँडो निर्माणका लागि आन्दोलन गर्ने भएको छ। केन्द्रीय कार्य...

सबै चीजको भाउ बढ्दा सोलुबाट काठमाडौं जाने बसभाडा भने घट्दै

सोलुखुम्बु । नेपालमा अरु सबैचीजको भाउ बढिरहेको बेलामा सोलुखुम्बुको दूधकुण्ड नगरपालिकादेखि काठमाडौँसम्म सिधा सञ्चालनमा रहेको सवारी साधनमा भाडादर घटाउने होड नै चलेको छ । केही दिनयता उदयपुर र ओखलढुङ्गा जोड्ने सुनकोसी नदीको पुल सञ्चालनमा...

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको सम्मेलन जापानमा हुने

लण्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको चौथो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन जापानमा हुने भएको छ । समाजका केन्द्रीय अध्यक्ष पदम बिश्वकर्माको अध्यक्षतामा हालै बसेको बैठकले उक्त निर्णय गरेको हो । आगामी मोति जयन्तिको अवसर...

घरधनीले छाडेकै चाबी प्रयोग गरेर चोर्नेहरु युकेमा बढे

लण्डन । घरको मूलद्वारको चाबी प्रयोग गरेर गरिने चोरीमा वृद्धि भएको प्रहरीको आधिकारिक तथ्यांकले देखाएको छ । गतवर्ष मात्र युकेमा भएका ६ हजारभन्दा बढी चोरीका घटनामा चोरले घरको ढोका नफोडी छाडिएका चाबी प्रयोग गरेको...

युगान्डामा नेपाली सेफको निधन

काठमाडौं। पन्ध्र बर्षदेखि अफ्रिकी मुलुक युगान्डामा काम गर्दै आएका बुटवलका दानबहादुर खत्रीको बिहीबार निधन भएको छ। दुवै मृगौला खराब रहेका खत्रीको फोक्सोमा पनि समस्या देखिएपछि आइतबार राजधानी कम्पालास्थित मुलामो अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमै...

पूर्व बालछापामार बनिन् अन्तर्राष्ट्रिय अल्ट्राम्याराथन च्याम्पियन

लण्डन । एक वर्षअघिसम्म मीरा राईको परिचय एक आमनेपाली युवतीभन्दा फरक थिएन । भोजपुरको दुर्गम गाउँमा जन्मिएकी र विद्यालय पढ्दापढ्दै माओवादी विद्रोही बनेर विद्यालय र परिवार छोडेर हिँडेकी उनले एक दिन अन्तर्राष्ट्रिय खेलाडी बनुँला...

सूचना आयोग प्रमुख आयुक्तमा बाँस्कोटा

काठमाडौं।सरकारले राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्तमा पूर्वसचिव कृष्णहरि बाँस्कोटा तथा आयुक्तमा पत्रकार यशोदा तिमल्सिना र किरण पोखरेललाई नियुक्त गरेको छ। मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले लामो समयदेखि रिक्त आयोगमा तीन पदाधिकारी नियुक्त गर्ने निर्णय...
फेसबुक