शनिबार, असार २० २०७७ | Sat, July 04, 2020
नेपालको समय: २३:११ | UK Time: 18:26

कांग्रेस सभाषद खड्काको उपचार ढिलाइमा दोषी भेटिएन

काठमाडौ। नेपाली कांग्रेसका जिल्ला सचिव तथा सभासद हरिबहादुर खड्काको सडक दुर्घटनामा घाइते भएपछि काठमाडौं लैजाने क्रममा समन्वयको अभाव देखिए पनि उनको निधनमा दोषी केही नदेखिएको निष्कर्ष कांग्रेसले गठन गरेको समितिको प्रतिवदेनमा देखिएको छ ।...

त्रिभुवन आर्मी क्लव फाइनलमा

काठमाडौं। विराटनगरमा जारी विराट गोल्ड कप फुटबल प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लव फाइनलमा पुगेको छ । बिराटनगरको शहीद रंगशालामा भएको फाइनल खेलमा मनाङ मर्स्याङ्दी क्लवलाई टाईब्रेकरमा ४–२ ले पराजित गर्दै त्रिभुवन आर्मी क्लव...

शक्तिलाई न्यूजिल्यान्डको क्लब भित्र्याउन पूर्व क्रिकेटरको आग्रह

काठमाडौं। न्यूजिल्यान्डका पूर्व टेस्ट क्रिकेटर इयान ओब्रेनले त्यहाँको काउन्टी क्रिकेट क्लबलाई शक्ति गौचनलाई भित्र्याउन सल्लाह दिएका छन्। सन् २००५ देखि २००९ सम्म २२ वटा टेस्ट खेलमा ७३ विकेट लिएका उनले आफ्नो टि्वटरमा गौचनको खुलेर...

लण्डनको पशुपति मन्दिरमा मनाइयो शिवरात्री

लण्डन । बेलायतमा नेपालीहरुद्वारा स्थापित पहिलो नेपाली मन्दिर पशुपतिनाथ मन्दिर प्लम्स्टिडमा हिन्दुहरुको महान पर्व शिवरात्री विशेष पूजाआजासहित भब्य रुपमा मनाइएको छ । साउथ लण्डनस्थित मन्दिर परिसरमा बिहान ७ बजेदेखि नै स्थानिय नेपाली समुदायका भक्तालुहरुको घुईचो...

बोर्डर सडक निर्माण रोक्न माग गर्दै पत्राचार

काठमाडौं। नेपाल सरकारले दशगजा क्षेत्रसँग जोडेर एकतर्फी रुपमा गरेको सडक निर्माण कार्य तत्काल रोक्न आग्रह गर्दै भारतसँग पत्राचार गरेको छ। पत्र परराष्ट्र मन्त्रालयमार्फत भारतीय दूतावासलाई पठाइएको नेपालका अधिकारीहरुले बताएका छन्। केही दिन पहिले गृह...

नेपाली महिलालाई बलात्कार गर्न खोज्ने तीन बंगलादेशीलाई जेल

काठमाडौं। दुबईको एक अदालतले नेपाली कामदार महिलामाथि बलात्कार गर्न खोज्ने तीन बंगलादेशीलाई जेल सजायँ गरेको छ। अदालतले सन् २०१३ डिसेम्बरमा भएको सो घटनाका आरोपीलाई तीन तीन वर्ष जेल सजायँ दिएको हो । नेपाली प्रेमीसँग...

कांग्रेस महाधिवेशन भदौ अन्तिम साता, विपी जयन्तीको दिन उद्घाटन

काठमाडौं। नेपाली कांग्रेसको १३ औं महाधिवेशन आगामी भदौ २४ देखि २८ गतेसम्म काठमाडौंमा हुने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति र कार्यतालिका तय गरेको हो। कांग्रेसले जननायक विश्वेश्ररप्रसाद...

साउथहल राम मन्दिरमा शिवरात्री

लन्डन । हिन्दूहरुको महान पर्व महाशिवरात्री मंगलबार लन्डनमा समेत मनाइएको छ । विश्व हिन्दू महासंघ यूके च्याप्टरले साउथहल राम मन्दिरमा महाशिवरात्री कार्यक्रम गरेको हो । नेपाली तथा भारतीय भक्तजनहरुको उल्लेख्य भीडबीच भजन किर्तन, शिव...

काग्रेस महाधिवेशन भदौ १-५ गतेसम्म गर्ने प्रस्ताव

काठमाडौं। संविधानसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको १३ औं महाधिवेशन भदौ १ देखि ५ गतेसम्म काठमाडौंमा गर्ने तयारी शुरु भएको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा मंगलबार भएको कांग्रेस पदाधिकारी बैठकले महाधिवेशनको मिति र स्थान प्रस्ताव...

डी मारियालाई गोरखा सुरक्षा गार्ड राख्न बायर्न रुनीले दिए सुझाव

लण्डन । इंग्ल्याण्डको राष्ट्रिय फुटबल टोली तथा म्यानचेष्टर युनाइटेडका क्याप्टेन बायर्न रुनीले म्यानचेष्टर युनाइटेडका सहकर्मी फुटबलर एञ्जल डी मारियालाई गोरखाहरुलाई सुरक्षा गार्ड राख्न सुझाव दिएका छन् । यसै सिजनदेखि इंग्ल्याण्ड आएका अर्जेण्टिनी राष्ट्रिय टोलीका...

बेलायतमा मगर दिवस, हजारौं मगरहरु एकै ठाउँमा भेला हुने 

लण्डन । बेलायतभरि छरिएर रहेका मगरहरुलाई एकीकृत तथा संगठित गर्दै अघि बढी रहेको संस्था मगर संघ युकेले ऐतिहासिक फागुन १५ गते मगर एकता तथा स्थापना दिवस (३३औ मगर दिवस) यही  २८ फेब्रुअरीको दिनमा रेडिंग...

कवि विजय हितानको एकल कविता वाचन

आसफोर्ड ।  विश्व नेपाली साहित्य महासङ्ग बेलायतको आयोजनामा कवि विजय हितानको एकल कविता वाचन सम्पन्न भएको छ । अाइतबार युकेको आसफोर्डस्थित नेपाली रेष्टुरेण्टमा भएको सो कार्यक्रममा हितानले  वातावरण , युद्ध साहित्य र प्रेमले ओतप्रोतले कविताहरु...
फेसबुक