काठमाडौँ, १७ असार । प्रधानमन्त्री सुशील कोइरालाले कृषि मन्त्री हरिप्रसाद पराजुलीले दिएको राजीनामा स्वीकृतगरेका छन् ।
प्रधानमन्त्री कोइरालाले मन्त्री पराजुलीको राजीनामा स्वीकृत गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रतीक प्रधानले बताए ।
धान दिवसको अवसरमा असार १५ गते काठमाडौँको मूलपानीमा आयोजित रोपाइँमा पराजुलीले स्थानीय महिलालाई दुव्र्यवहार गरेका तस्बिरसहितका समाचार सार्वजनिक भएपछि उनलाई पदबाट राजीनामा गर्न नेकपा (एमाले) अध्यक्ष केपी ओलीले निर्देशन दिएका थिए ।
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते