लन्डन । नेपाल आदिवासी जनजाति महिला महासंघ, बेलायतले १५ असारका दिन कृषिमन्त्री हरिप्रसाद पराजुलीले सार्वजनिक स्थानमा महिलाहरुमाथि दुरव्यवहार गरेको भन्दै उनलाई बर्खास्त गर्न माग गरेको छ । महासंघले मन्त्री पराजुलीलाई सार्वजनिक माफी माग्न समेत भनेको छ ।
महासंघकी अध्यक्ष कमला थापाले मंगलबार एक विज्ञप्ति जारी गर्दै मन्त्री जस्तो सम्मानित व्यक्तिले सार्वजनिक स्थानमा महिलाहरुको आत्म सम्मानमा ठेस पुग्ने गरि तुच्छ र निन्दनीय कार्य गरेको भन्दै घोर विरोध र भर्त्सना गरेकी छिन् ।
कृषि विभागले धान दिवसको अबसरमा काठमाडौंको मुलपानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री पराजुलीले अश्लिल हर्कत देखाएका थिए । (हेर्नुस तस्विर)
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
विमानमा आगो लागेपछि डेढ घण्टादेखि अवरुद्ध नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?