बुधबार, कार्तिक ५ २०७७ | Wed, October 21, 2020
नेपालको समय: १५:४४ | UK Time: 10:59

१९८७ इन्टेकको साधारणसभा

लण्डन । इन्टेक १९८७ (डिसेम्बर) को साधारणसभा फ्लीटस्थित क्रुखाम वार मेमोरियल हलमा सम्पन्न भएको छ । सो इन्टेकमा भर्ती भएका १२५ जनामध्ये ३ जनाको निधन भइसकेको छ । दिवंगत नम्बरीहरुको सम्झनामा १ मिनेट मौनधारणपछि...

एनसिआइ युकेले नेपालमा लगानी गर्ने

लण्डन । साउथ इष्ट लण्डनका व्यवसायीहरुको पहलमा स्थापित नेपाल कोअपरेभिट इन्भेष्टमेण्ट (एनसिआइ) ले नेपालमा लगानी गर्ने भएको छ । एनसिआइका अध्यक्ष मोहन गुरुङको अध्यक्षतामा आइतबार गोरखा भिलेज रेष्टुरेन्ट चाथाममा बसेको बोर्ड बैठकले सो निर्णय...

एनआरएनए युकेको पदाधिकारीमा दाबी गर्ने खुशी लिम्बु को हुन् ?

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएन) युकेको निर्वाचनको मिति नजिकिँदै जाँदा यसअघि एनआरएन वृत्तमा कतै नाम नसुनिएका खुशी लिम्बुले पदाधिकारीमा दाबी गरेका छन् । युकेको एनआरएनएमा अग्रपंक्तिमा नदेखिए पनि उनी युकेका नयाँ बासिन्दा...

गोर्खा च्यानलको एनआरएन वहसमा भाग लिन यसरी पैसा ताकेता गरिएको थियो

लन्डन । लन्डनबाट सञ्चालित गोरखा च्यानल (टिभी) ले गैर आवासीय नेपाल संघ (एनआरएनए) यूकेको सेप्टेम्बरमा हुने निर्वाचनमा पदाधिकारीहरुका उम्मेदवारबीच पत्रकार आचारसंहिता विपरीत वक्तासित पटक पटक पैसा ताकेता गरेको खुलेको छ । च्यानलका तर्फबाट कार्यक्रम...

व्यवसायी अधिकारी अब गीतकारका रुपमा स्थापित

लन्डन । ‘जिन्दगी आफंैमा एउटा यात्रा हो, त्यसैले यात्रा त गर्नु नै छ ।’ यी माथिका शब्दहरु केही दिन अघि मात्र सार्वजनिक भएको गीतकार गोपाल अधिकारीको ‘यात्रा’ बोलको म्यूजिक भिडियोबाट साभार गरिएको हो ।...

भूकम्प पीडितकाे सहयाेगार्थ ‘तीनघुम्ती’ काे प्रिमियर शाे

लण्डन । राजनीतिज्ञ तथा साहित्यकार विश्वेश्र्वर प्रसाद कोइरालाको कृति ‘तीन घुम्ती’मा अाधारित चलचित्र तीनघुम्तीको प्रिमियर शो  यही शनिबार (२२ अगष्ट) हुने भएको छ । बाबुराम ढकालले निर्देशन गरेको सो चलचित्रमा एउटा नारीको जीवनमा अाएका तीन...

बन्दले हुनेखाने भन्दा पनि हुँदा खाने मर्कामा

काठमाडौँ, ३२ साउन । प्रदेशको सीमाङ्कनलाई लिएर असन्तुष्ट नेकपा–माओवादी, जनजाति र मधेस केन्द्रित दलहरुले आह्वान गरेको बन्दका कारण आज दोस्रो दिन पनि काठमाडौँको जनजीवन प्रभावित भएको छ । बन्दकर्ताले कालीमाटीमा भारतीय बीआर ०६ सी...

दूतावासबाट भूकम्प पीडितलाई पाँच करोड

  लण्डन । नेपालका भूकम्प पीडितको सहयोगका लागि लण्डनस्थित नेपाली दूतावासको पहलमा हालसम्म पाँच करोड रुपियाँ सहयोग गरिएको छ । बेलायतका लागि नेपालका कार्यबाहक राजदूत तेजबहादुर क्षेत्रीका अनुसार यसअघि नै दूतावासबाट तीन करोड रुपियाँ प्रधानमन्त्री...

बन्दविरुद्ध रयाली

काठमाडौँ, ३२ साउन । नेपाल बन्दविरुद्ध विवेकशील नेपाली नामक संस्थाले आज रयाली निकालेको छ ।  ‘नेपाल खुल्ला छ’ लेखिएका प्लेकार्डसहित निस्केको रयालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । ‘बन्दको विकल्प खोजौँ’, ‘बन्द नगरौँ’...

विवादित विषयमा सहमति जुटाउन दोस्रो तहका नेताहरु छलफलमा

काठमाडौँ, ३२ साउन । सीमाङ्कनसहित संविधानका नमिलेका विषयमा सहमति खोज्न प्रमुख चार दलका दोस्रो तहका नेताले छलफललाई तीव्रता दिएका छन् । संवैधानिक–राजनीतिक संवाद तथा सहमति समिति मातहतको विशेष समितिको बैठक बस्नुअघि दोस्रो तहका नेताहरु...

बन्दबाट सप्तरीको जनजीवन प्रभावित

सप्तरी, ३२ साउन । विभिन्न राजनीतिक दलले आह्वान गरेको आमहडतालको दोस्रो दिन आज बिहानैदेखि सप्तरीको जनजीवन प्रभावित भएको छ । सङ्घीय समाजवादी फोरम नेपाल, सद्भावना पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी र नेकपा–माओवादीसहितका पार्टीले आह्वान...

छैटाँै दिनको बन्दले दाङको जनजीवन कष्टपूर्ण, नवलपरासी आन्दोलन आठौँ दिन

तुलसीपुर (दाङ), ३२ साउन । थरुहट थारुवान सङ्घर्ष समितिले थरुहट प्रदेशको माग राखी आह्वान गरेको दाङ जिल्ला बन्दको छैटौँ दिन र नेकपा माओवादीसहित ३३ दलीय मोर्चाले आह्वान गरेको दाङ बन्दको दोस्रो दिन यहाँको जनजीवन...
फेसबुक