इस्लामावाद । अफगानिस्तानको संसद् भवनमा तालिवानले गरेको हमलाको पाकिस्तानले निन्दा गरेको छ ।
अफगानिस्तानका सुरक्षाकर्मीले प्रदर्शन गरेको सुरक्षा सशक्तताको पनि पाकिस्तान सरकारले प्रशंसा गरेको छ । अफगानिस्तानको संसद् भवनमा तालिवानहरुले सोमबार बिहान अकस्मात् गोली तथा रकेट हमला गरेका थिए ।
पाकिस्तानी विदेशमन्त्रालयले विज्ञप्ति प्रकाशन गरी यस्ता आतङ्कवादी क्रियाकलापहरुको निन्दा गर्नुका साथै आफूहरु सधँै अफगानिस्तानको सरकार र नागरिकको साथ रहेको बताएको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते