शुक्रबार, जेठ २३ २०७७ | Fri, June 05, 2020
नेपालको समय: १५:४८ | UK Time: 11:03

नयां नीतिपछि धमाधम बेलायत आउन शुरु

  लन्डन । बेलायत सरकारले भूपू गोर्खाहरुका ३० वर्ष सम्मका अविवाहित वयस्क आश्रितले आवासीय अधिकार पाउने नयां नीति ल्याएपछि उनीहरु बेलायत आउन शुरु भएको छ । यसअघि १८ वर्ष मुनीका वयस्क आश्रितहरुले मात्र आवासीय...

भारतीय लेखिकाको जीवनपयोगी पुस्तक सार्वजनिक

लन्डन । भारतीय वरिष्ठ आध्यात्मिक जीवन गुरु रचना जैनको नयां पुस्तक अवेक योर ड्रिम्स्, स्टप प्रोक्रेस्टिनेटिङ स्टार्ट अचिभिङ विमोचन भएको छ । गत १८ अप्रिल शनिवार लन्डन साउथहलस्थित दि सेन्टर ब्यांक्यूटिङ हलमा पुस्तक विमोचन...

बेलायत कांग्रेसको मध्यमार्गी खेमा दुई समानान्तार समितिविरुद्ध

लन्डन । नेपाली जनसम्पर्क समिति, बेलायत (एनपीसीसी यूके) विभाजनको सट्टा सबै पक्ष समेटिएर लैजान जोड दिंदै आएको एउटा मध्यमार्गी खेमा क्रियाशिल सदस्यता वितरणलाई लिएर आक्रोशित भएको छ । मध्यमार्गी समूहले लोक गुरुङ तथा चेतनाथ...

नेपालमा चेल्सीका समर्थक बढी

लण्डन । नेपालमा इंग्लिस प्रिमियरसिप फुटबलमध्ये चेल्सीका सबैभन्दा धेरै फ्यान रहेको पाइएको छ । सोसल नेटवर्किङ साइटहरुमा आधारित रहेर लण्डनस्थित द टेलिग्राफले प्रकाशन गरेको समाचार अनुसार नेपालमा चेल्सीका समर्थकहरु २० प्रतिशत रहेका छन् ।...

ताप्लेजुङ समाज युकेले ताप्लेजुङ अस्पताललाई ल्याव संचालनका लागि भवन र सोलार दिने

लण्डन । ताप्लेजुङ समाज युकेले ताप्लेजुङ जिल्ला अस्पताललाई ल्याब सञ्चालनका लागि भवन निर्माण गरिदिने भएको छ । यस्तै, समाजले ल्यावमा अत्यावश्यक उपकरणहरु संचालनका लागि सोलार पनि जडान गरिदिने भएको छ । समाजले अस्पताललाई सहयोग...

गोर्खा भेट्रान सघाउने च्यारिटीलाई नेशनल अवार्ड

  लन्डन । गोर्खा भेट्रानहरुलाई सघाउंदै आएको बेलायत सेल्स्बरीस्थित एउटा च्यारिटीले नेशनल अवार्ड पाएको छ । विगत ९ वर्षदेखि सिटी सेन्टरमा रहेको दि गोर्खा वेलफेयर ट्रष्टले डेली टेलिग्राफका पाठकहरुको छनोटमा पिपुल्स् च्वाइस अवार्ड पाएको...

बुढासुब्बा गोल्ड कप मंगोलियन भाञ्जा र एफसी केन्टलाई

लन्डन । १८ अप्रिल शनिवार लन्डनमा आयोजित ५ औं बुढा सुब्बा गोल्ड कप नन भेट्रानतर्फ मंगोलियन भान्जाले जितेको छ । फाइनल खेलमा एफसी युनाइटेडलाई ३ २ गोल अन्तरले पराजित गरि यस वर्षको बुढासुब्बा गोल्ड...

८४ वर्षिय मीनबहादुर शेरचन एनअारएनको झण्डा लिएर सगरमाथा चढ्दै

लण्डन । ८४ वर्षिय मीनबहादुर शेरचन गैर अावासीय नेपाली संघ (एनअारएन) को झण्डा लिएर सगरमाथा चढ्ने भएका छन् । उनको आरोहणलाई सहयोग गर्न युकेमा गैर अावासीय नेपाली संघ बेलायतले गठन गरेको समितिका अनुसार यही अप्रिल २४...

लन्डनमा नेपालबारे अध्ययन, २८ कार्यपत्र प्रस्तुत

लन्डन । प्राज्ञिक र अनुसन्धानकर्ताहरुको एउटा संगठन ब्रिटेन नेपाल एकेडेमिक काउन्सिल (बीएनएसी) को आयोजनमा लन्डनमा १३ औं नेपाल अध्ययन दिवस सम्पन्न भएको छ । सोआस्, साउथ एसिया इन्स्टिच्युटको सहयोगमा अप्रिल १६ र १७ मा...

डाक्टर खोज्दै एनआरएनए यूके

लन्डन । यतिखेर बेलायतमा केहीको चर्चा छ भने त्यो हो विद्यावारिधी (पिएचडी होल्डर) नेपालीहरुको खोजी । एनआरएनए यूकेले अप्रिल तेश्रो साता आयोजना गर्न लागेको पिएचडी होल्डर भेलाले सकारात्मक नकारात्मक दुवै चर्चा बटुलिरहेको छ ।...

भूपू गोर्खाहरुका वयस्क आश्रितको नीतिमा सरकार ‘लचिलो’

  लन्डन । बेलायत सरकारले भूपू गोर्खाहरुका वयस्क आश्रितको नीतिमा लचिलो रहेको जनाउ दिएको छ । गत ५ जनवरीमा सार्वजनिक नयां नीतिमा केही जटिलता भएकाले पुनर्विचार गरिदिन भन्दै गोर्खा सत्याग्रह समितिका सञ्चार निर्देशक दीपक...

८४ वर्षीय वृद्ध आरोही सगरमाथातिर, बेलायतबाट सहयोग अभियान

  लन्डन । विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहणको तयारी गरिरहेका ८४ वर्षीय वृद्ध आरोही मिनबहादुर शेरचनको आर्थिक सहयोगका लागि बेलायतवासी नेपाली जुटेका छन् । गैर आवासीय नेपाली संघ, बेलायतको अग्रसरतामा आरोही शेरचनका लागि आर्थिक...
फेसबुक