लण्डन । नेपलिज ब्रिटिश कम्युनिटी युकेकाे नयाँ कार्यसमिति चुनिएकाे छ ।
कमल राज खनालको अध्यक्षतामा गठित १७ सदसिय कार्यसमितिमा सचिब मिलन घिमिरे, कोषाध्यक्ष राजेन्द ओझा र सदस्यहरूमा समिरनाथ प्याकुरेल , गोपाल आले, लेखनाथ घिमिरे, राम सुन्दर शाह, बसन्त नेपाल, ऋषि खनाल, खेम जोशी, चुरामणी रेग्मी, अन्जु सिंग्देल, भगबती रानाभाट, सुमन गुरूड़, हरिभक्त न्यौपाने, प्रसुन राना र टेक बहादुर पुन छन। त्यसैगरी ७ सदस्सीय सल्लाहकारमा कमल पौडेल, गंगा बहादुर राना, कुल आचार्य, कृष्ण तिमल्सिना, बासु लामिछाने, बिज्ञान प्रसाई र महेश दाहाल छन।
कम्युनिटीको छैटौं स्थापन दिबसका अवसरमा कम्युनिटीले बिबिध सामाजिक तथा रचनात्मक क्रियाकलाप पनि गरेकाे छ । ५ मार्च शनिबारका अायाेजना गरिएकाे रक्तदान कार्यक्रममा संस्थाका १८ जना सदस्यहरूले रक्तदान गरेका थिए । कम्युनिटीले आगामी एक वर्षमा रक्तदान, बच्चाहरूको लागी नेपाली भाषा कक्षा संचालन , नेपाली बृद्दाहरूको लागि सहयोगको कार्यक्रम र अन्य सामाजिक तथा रचनात्मक कार्ययोजनाहरू गर्ने भएकाे छ ।
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा