आइतबार, जेठ २५ २०७७ | Sun, June 07, 2020
नेपालको समय: १६:०८ | UK Time: 11:23

कंडेल विरुद्ध खनियो संस्थापन पक्ष

लन्डन । आचारसंहिता विपरित भ्रामक समाचार प्रकाशित गरेको भन्दै एनआरएनए यूके संस्थापन पक्ष सहअध्यक्ष महेन्द्र कंडेलमाथि आक्रामक प्रस्तुत भएको छ । १० अगष्टका दिन सम्पन्न एनआरएनए यूके कार्यसमितिको बैठक पश्चात संस्थाको गरिमामै आंच आउने...

एसिसी यु–१६ क्रिकेटमा नेपालको चौथो जीत

  काठमाडौं– मलेसिया जारी एसिसी यु–१६ प्रिमियर क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो खेल जितेको छ । सोमबार भएको खेलमा नेपालले बहराइनलाई १ सय ८६ रनले पराजित गरेको छ। नेपालले यसअघिका खेलमा थाइल्यान्ड, सिंगापुर र...

अन्तर्राष्ट्रिय पुरस्कार विजेता केशा परियार गुन्द्रीको टुक्रामा हिसाब राख्थिन्

केही नपाएपछि गाउँका पुरुषले उनका श्रीमान्लाई ‘अपुतो’ भन्दै दोस्रो विवाह गर्न उक्साए । तर, केसा परियारका श्रीमान् गाउँलेको लहलहैमा लागेनन् । तिनै मान्छेहरूले टेक बहादुर परियारलाई जोइटिङ्ग्रेसमेत भने । केसाले सुरु गरेको अभियान ठीक...

घांस खाएर प्राण धान्दैछिन् महाकालीपारिकी बाढीपीडित

कञ्चनपुर । जोगबुढा नदीमा आएको बाढीले घरभित्र राखिएको लत्ताकपडासंगै सबै अन्न बगाएर लगेपछि दोधारा–९ कुतियाबरकी मायादेवी सुनारले नदी किनारामा उम्रिएको घांस पकाइ गुजारा चलाउंदै आएकी छिन् । छोरा र छोरीसंग बस्दै आएकी उनले अन्नको...

बडी बिल्डिङ प्रतिष्पर्धामा विसन गुरुङ च्याम्पियन

लन्डन । यूके नेपाल फेडेरेशन अफ बडी बिल्डिङ एण्ड फिटनेशले आयोजना गरेको दोश्रो बडी बिल्डिङ प्रतियोगितामा विसन गुरुङ च्याम्पियन भएका छन् । सामुयल कोडी स्पोर्टस् सेन्टर फार्नवोरोमा आइतबार आयोजित प्रतियोगितामा अन्य सात प्रतिष्पर्धीलाई उछिन्दै...

दूतावासले टोल टोल गएर दुई हजार एमआरपी फाराम बटुल्यो

लन्डन । लन्डनस्थित नेपाली दूतावासको नेपाली समुदायमाझ गएर मेसिन रिडेवल पासपोर्ट (एमआरपी) फाराम संकलन गर्ने अभियान जारी छ । दूतावास यो वीकेन्ड ९ औं शहर वेल्स्मा फाराम संकलन गर्न व्यस्त छ । स्वीन्डनबाट शुरु...

नेपाली मेला, भेट हुने बेला

लन्डन । बेलायतमा पनि अब ‘मिनी नेपाल’ बनिसकेको छ । कारण, नेपाली जनसंख्या डेढ लाख पुगिसकेको आंकलन गरिन्छ । यहां सातापिच्छे केही न केही नेपाली कला, संस्कृति झल्कने कार्यक्रम भइरहेका छन् । चाहिएको नेपाली...

सोह्र सन्तानकी आमा मर्ने बेलामा एक्लै

कालीकोट । बाह्र छोरा तेह्र नाति बुढाको धोक्रो काँधैमाथि भन्ने उखान कालिकोटकी धनपुरा विकको जीवनमा ठ्याक्कै मेल खान पुगको छ । सोह्र सन्तानलाई जन्म दिएकी कालीकोटकी विकलाई बुढेसकालमा एक्लै बस्नुपर्ने बाध्यता आइलागेको छ ।...

युथ च्यारिटीमा आकर्षणका केन्द्र बने क्रिकेटर खड्का

लन्डन । साता दिनको निजी भ्रमणमा लन्डन आएका नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का बुधवार सांझ लन्डनमा आयोजित एउटा च्यारिटी डिनरमा सहभागी भए । एनआरएनए यूके युथ काउन्सिलले सडवरी हिल, लन्डनमा आयोजना गरेको च्यारिटीमा...

बाढी पहिरोले मृतकको संख्या बढ्दै, उडान प्रभावित, राजमार्गहरू अवरुद्द

काठमाडौँ । साउन सकिन लाग्दा आएको अविरल वर्षाका कारण देशका विभिन्न भागको जनजीवनमा क्षति पुगेको छ । विभिन्न स्थानमा गरी हालसम्म कम्तीमा दश जनाको निधन भैसकेको छ भने पूर्वपश्चिम राजमार्ग लगायत विभिन्न सडक मार्ग अवरुद्ध...

नेपालीपछि लन्डन मेला

लन्डन । २४ अगष्टमा नेपाली मेला सकिएको अर्को साता वृहत लन्डन मेला हुने भएको छ । गनर्सवरी पार्कमा आगामी ३१ अगष्ट मेला हुन लागेको हो । झण्डै लाख दर्शकले अवलोकन गर्ने ठानिएको लन्डन मेलामा...

निलम्वनको मार खेपेका अन्तर्राष्ट्रिय विद्यार्थी मानसिक तनावमा

  लन्डन । करिब डेढ महिना निलम्बन गरिएका बेलायती एक विश्वविद्यालयसहित ५७ निजी कलेज अझै पूर्ववत अवस्थामा नफर्किपछि त्यहां अध्ययनरत विद्यार्थी मानसिक तनावमा छन् । बेलायत सरकार अन्तर्राष्ट्रिय विद्यार्थी र निजी शैक्षिक संस्थानप्रति बढि...
फेसबुक