लन्डन । लन्डनस्थित नेपाली दूतावासले आफ्नो परम्परा धान्दै यस वर्ष २८ सेप्टेम्बर आइतबार दशैं शुभकामना कार्यक्रम गर्ने भएको छ । दूतावास भवनमा दिउसो एक देखि ५ बजेसम्म हुने उक्त कार्यक्रममा सहभागी हुन दूतावासले यूके, आयरल्याण्ड, माल्टा र आइसल्याण्डमा बसोवास गर्ने सम्पूर्ण नेपालीलाई निमन्त्रणा गरेको छ । अनौपचारिक शुभकामना कार्यक्रमसहित हुने दिवाभोजमा सबैलाई खुल्ला निमन्त्रणा र प्रवेश निःशुल्क छ । वर्षको एकदिन दशैंमा सबैलाई निम्त्याउने दूतावास परम्परा छ ।
कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले आपसी भेटघाट र दशैं शुभकामना आदानप्रदानका लागि कार्यक्रम तय गरिएको जनाए । ‘प्रवासी नेपालीहरुलाई दूतावास आफ्नो घर हो भन्ने अनुभूति दिलाउन कार्यक्रम गरिएको हो’, क्षेत्रीले भने ।
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ