शनिबार, मंसिर १८ २०७८ | Sat, December 04, 2021
नेपालको समय: १३:४४ | UK Time: 07:59

‘गोरखा समुदायमा डा. लक्सम्बाजस्तो व्यक्ति जन्मन अब कति समय लाग्ला ?’

बहुआयामिक व्यक्तित्वका धनी, बेलायतस्थित नेपाली समाजका एक अग्रज सदस्य डा.चन्द्र लक्सम्बाको ५९ वर्षको उमेरमा २६ जनवरीका दिन बेलायतमा निधन भयो । पूर्व गोरखा सैनिक डा. लक्सम्बाको नेपालको विद्यार्थी आन्दोलनमा महत्वपूर्ण योगदान रहेको छ तर...

प्रवासी नेपाली एकता मंच युके विभाजित

लण्डन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नेपालमा विभाजन भएपछि त्यसको असर बेलायतमा पनि परेको छ । नेकपा (प्रचण्ड-माधव समुह) मुल संगठनमा र नेकपा (ओली) समुहले छुट्टै गतिविधि गर्दै आएपनि आइतबारदेखि औपचारिक बिभाजन हुन लागेको...

विशेष महाधिवेशनको घोषणा पत्रमा विवाद, संस्थापन पक्षद्वारा सहमतिको उल्लङ्घन

लन्डन- गैर आवासीय नेपाली संघद्वारा आयोजित दुइ दिने विशेष केन्द्रिय महाधिवेशनको समापन समारोह घोषणापत्र सम्बन्धि विवादका कारण अवरुद्ध भएको छ। सहमतिको अधिवेशन भनेर शुरु देखि नै भनिए पनि एकलौटी ढंगले घोषणापत्र वाचन गरिए पछि...

राष्ट्रपति ट्रम्पका चार वर्ष, निर्वाचन प्रणाली र संसदमा आक्रमणले सर्वाधिक आलोचित

काठमाडौं– समकालीन विश्वमा आर्थिक तथा सामरिक दृष्टिबाट शक्तिशाली मुलुक संयुक्तराज्य अमेरिकाको राष्ट्रपतिमा बुधबारदेखि नयाँ राष्ट्रपति जो बाइडेनले कार्यभार सम्हाल्दै हुनुहुन्छ । गत नोभेम्बर ३ मा सम्पन्न निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन विजयी हुनु...

कोरोनाको संक्रमणलाई निर्मूल पार्न सकिदैन : जनस्वास्थ्यविद् डा. न्यौपाने

लन्डन – संयुक्त राज्य अमेरिकामा कार्यरत एकजना जनस्वास्थ्यविद् डा. दिनेश न्यौपानेले खोपले मात्र कोरोनाको संक्रमणलाई निर्मूल पार्न नसकिने भएकाले जनस्वास्थ्यका मापदण्डहरु पनि संगसंगै लैजानु पर्ने जनाएका छन् । ग्लोबल नेप्लिज न्युज नेटवर्कसंग कुरा गर्दै...

एनआरएनए संस्थापन पक्षको विधान संशोधन प्रस्ताब : नयाँ पुस्तालाई लगभग प्रवेश निषेध !

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नयाँ पुस्तालाई प्रवेशमा लगभग निषेध गरेको छ । संघमा नयाँ पुस्तालाई प्रवेश नगराई पुरानै बिभिन्न पद ओगटेर बिगतदेखि बस्ने व्यक्तिहरुकै हालीमुहाली रहने गरि संशोधन प्रस्ताब विशेष महाधिवेशनमा लैजाने...

बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग

लण्डन । बेलायत सरकारले भूतपूर्व गोरखा सैनिकहरुलाई दिइँदै आएको पेन्सनका बारेमा ल्याएको नयाँ प्रस्तावमाथि सुझाव आह्वान गरेको छ । बेलायती रक्षा मन्त्रालयले १८ डिसेम्बर २०२० मा प्रस्तावित पेन्सन योजना प्रकाशन गर्दै सरोकारवालाहरुसित सुझाव माग...

एनआरएनएद्वारा निशुल्क सदस्यता एजेण्डा परित्याग

  निशुल्क सदस्यताको लागि अभियान चलाउँदै आएको गैरआवासीय नेपाली संघ (एनआरएनए) नेतृत्वले राष्ट्रिय समन्वय परिषद (एनसीसीहरु)संचालनको स्पष्ट आम्दानी देखाउन नसक्दा सो एजेण्डा परित्याग गरेको छ । गैर आवासीय नेपाली संघका केन्द्रीय पदाधिकारीहरु (अन्तर्राष्ट्रिय कार्यकारी...

मास्टरसेफको फाइनलमा पुगेका साह भन्छन्-‘फाइनलमा पनि नेपाली खाना बनाउँछु’

लण्डन । नेपालको नेवार समुदायमा लोकप्रिय योमरी बनाएर बीबीसी टेलिभिजनबाट प्रसारण भइरहेको चर्चित कार्यक्रम ‘मास्टरसेफ प्रोफेसनल्स २०२०’ को फाइनलमा पुगेका बेलायतमा बसोबासरत नेपाली सेफ सन्तोष साह फाइनलमा पनि नेपाली खाना पस्कने बताउँछन् । फाइनलमा...

बीबीसी मास्टर सेफको फाईनलमा नेपाली सेफ सन्तोष

लन्डन । बिहिबार बीबीसीबाट प्रसारित ‘मास्टर सेफ यूके २०२०’ को दोश्रो चरणको प्रतिस्पर्धामा आफ्ना प्रतिस्पर्धीलाई हराउदै सन्तोष शाह फाईनलमा पुग्न सफल भएका छन् । बेलायतमा बसोबास गर्दै आएका नेपाली सेफ सन्तोष शाह बीबीसीबाट प्रसारण...

मुद्दामा हार्ने डरले सरकारले भूपू सैनिकलाई वृद्धभत्ता नदिने निर्णय सच्यायो : कृष्णकुमार राई, सभापति गेसो

नेपाल सरकारले विदेश सेवाबाट पेन्सन पाइरहेकाहरुलाई सामाजिक सुरक्षा भत्ता नदिने निर्णय गरेपछि गोरखा भूतपूर्व सैनिक संघ (गेसो) को अगुवाइमा सिंगापुर प्रहरी र भारतीय गोरखा सैनिकहरुको सहकार्यमा आन्दोलन शुरु भएको थियो । सो आन्दोलनले नेपालका...

‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई

सोलिसिटर दिपक भट्टराई बेलायतबासीबीच लागि परिचित नाम हो । पछिल्लो समयमा बेलायतकै प्रतिष्ठित कम्पनी टायलर रोज टिटिकेडव्ल्यूमा कन्सल्ट्यान्ट सोलिसिटरका रुपमा कार्यरत भट्टराईसित बेलायत कानुनका बारेमा लामो अनुभव छ । युनिभर्सिटी अफ लण्डनबाट एलएलबी गरेका...
फेसबुक