शनिबार, जेठ २४ २०७७ | Sat, June 06, 2020
नेपालको समय: १९:५६ | UK Time: 15:11

आमहड्तालले जनजीवन प्रभावित, केही स्थानमा झडप

काठमाडौ। एकीकृत नेकपा माओवादीको नेतृत्वमा रहेको विपक्षी मोर्चाले आह्वान गरेको बन्दले राजधानीसहित देशभरको जनजीवन प्रभावित भएको छ। मंगलबार विहानैदेखि बन्दकर्ताहरु राजधानीको मुख्य चोकमा बसेर सवारी साधन चल्न दिएका छैनन्। राजधानीका मुख्य सडक र चोकका...

तेक्वान्दो ‘क्वीन’ सियना लिम्बुलाई एनअारएनए युकेकाे सम्मान

लण्डन । गैर आवासीय नेपाली संघ युकेले तेक्वान्दोको कमनवेल्थस्तरीय गेममा स्वर्ण पदक विजेता सियना लिङदेन लिम्बुलाई सम्मान गरेको छ । साउथ ह्यारोस्थित गोल्डेन सिप रेस्टुरेण्टमा आयोजना गरिएको सम्मान कार्यक्रममा एनअारएनए युकेका अध्यक्ष महेन्द्र कंडेल...

शिव कल्चरल सेन्टरलाई कस्मीरको पिरलो

अल्डरसट । प्राय सबै सदस्यहरु नेपाली रहेको नामैले धार्मिक र साँस्कृतिक अर्थ दिने अल्डरसटस्थित शिव कल्चरल सेन्टरले नेपालमा संविधान निर्माणको पूर्वसन्ध्यामा कस्तो निर्णय गर्यो भन्ने थाहा पाउँदा आश्चर्य लाग्छ ।धर्म परिवर्तनको विषय चर्को उठिरहेको तथा...

संघीयता विरोधी सामग्री प्रसारण गरेको भन्दै बीबीसी नेपाली सेवाप्रति खेद

लण्डन । संघीय समाजवादी पार्टीको बेलायतस्थित भातृ संगठन संघीय समाज युकेले बीबीसी नेपाली सेवाप्रति खेद व्यक्त गरेको छ । समाजको हिजो लण्डनमा सम्पन्न बैठकले बीबीसी नेपाली सेवाले संघीयता विरुद्ध श्रंखलावद्ध ढंगले समाचार सामग्री प्रस्तुत...

मध्यरातमा संविधानसभामा तोडफोड, तीन मर्यादापालक घाइते

काठमाडौं। एकीकृत नेकपा (माओवादी) र मधेशी मोर्चाका सभाषदहरुले संविधानसभा भवनमा तोडफोड गरेका छन्। संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रश्नावली समिति गठनको प्रस्ताव गर्न समय दिएपछि रोस्टम घेर्न पुगेका विपक्षी सभाषदहरुले बैठक स्थगित भएपछि तोडफोड गरेका...

पारस खड्का बेलायती क्रिकेट क्लबको टोलीमा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का इंग्ल्याण्डको मार्लेवोन क्रिकेट क्लब (एमसीसी) को टी-ट्वान्टी टीममा परेका छन्। दुबईमा मार्च २० मा हुने टी-ट्वान्टी प्रतियोगिताको टीममा पारस परेका हुन्। सो प्रतियोगितामा एमसीसी सहित लंकसायर, योर्कसायर र...

संविधानमा सहमति बनेन, द्वन्द्व बढ्ने संकेत

काठमाडौं। प्रमुख राजनीतिक दलहरुबीच नयाँ संविधानको अन्तर्वस्तुबारे सहमति जुटाउने प्रयास असफल भएपछि देश द्वन्द्वतर्फ जाने संकेत देखिएको छ। आइतबार सहमति नजिक पुग्न लागेको दावी गर्ने दलहरुबीच सोमबार दुरी झनै बढेको स्पष्ट देखिएको छ। दलहरुबीच...

बन्दी बाबुआमाका बेसहारा बालबालिकालाई बेलायतबाट सहयोग

लण्डन। बेलायतस्थित नेपाली महिलाहरुले नेपालमा बन्दी जीवन बिताइरहेका बाबुआमाका बेसहारा बालबालिकालाई सहयोग जुटाएका छन्। यहांस्थित नेपाली महिलाहरुको संगठन नेप्लिज वुमन एशोसिएसन यूकेले ति वालवालिकाको सहयोगार्थ आइतबार सांझ लण्डनस्थित नेपाली दूतावासमा एक च्यारिटी डिनर कार्यक्रम गरि...

नेपालले नेदरल्यान्डलाई २ विकेटले हरायो

काठमाडौं। आइसीसी डिभिजन टु लिग क्रिकेटको दोस्रो खेलमा नेपाल नेदरल्यान्ड्सविरुद्ध २ विकेटले विजयी भएको छ। नेपालले निर्धारित ५० ओभरको खेलमा तीन बाँकी छदै ८ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो। नामिबियामा भएको खेलमा टस...

कानुन ख्याल गर्दैनन् बेलायतका नेपाली व्यवसाय

लन्डन । नियम कानुन ख्याल नगर्दा बेलायतस्थित नेपाली व्यवसायले संकट भोगेका छन् । विशेष गरि हेल्थ एण्ड सेफ्टी र फुड हाइजिन स्ट्याण्डर्ड पालना नगर्दा व्यवसायीले चेतावनीमात्र होइन, जरिवानासहित बन्दकै मार खेप्नु परेको छ ।...

नेपाललाई १ सय ५९ रनको लक्ष्य

काठमाडौं। बलरहरुले उत्कृष्ट खेल प्रदर्शन गरेपछि आइसिसी डिभिजन टु लिग क्रिकेटमा नेदरल्यान्डले नेपाल सामु १ सय ५९ रनको लक्ष्य प्रस्तुत गरेको छ। पहिलो खेलमा पराजित भएको नेपालमाथि दोस्रो खेल जित्नै पर्ने दवाव छ। नामिबियामा...

डिभिजन टु क्रिकेट: बलियो नेदरल्यान्डसँग भिड्दै नेपाल

काठमाडौं । नामिबियामा जारी आइसिसि डिभिजन टू लिग क्रिकेटमा आइतबार दोस्रो खेल नेपालले नेदरल्याण्डसँग खेल्नेछ। पहिलो खेलमा युगाण्डासँग २ रनले पराजित भएपछि शीर्ष दुईमा पर्ने संभावना कामय राख्नका लागि नेपालमाथि जित्नै पर्ने दवाव छ।...
फेसबुक