बुधबार, साउन २८ २०७७ | Wed, August 12, 2020
नेपालको समय: १२:१७ | UK Time: 07:32

एक युगको अन्त

म हारेको कहां छु र ? सानो झुप्रो र फितलो छाना मुनी मुस्कान 
छर्दै, उज्यालोको खोजीसंगै सुन्दर वस्तीमा अबोल हांसोसंग जीवन साटेको छु । चरीको गीत र सालको पातको संगीतसंगै मेरो रंगमंच शेक्सपियरको ग्लोब...

विद्यार्थी विरोधी एनआरएन ऐन

यही आउंदो अक्टोवरमा एनआरएनको अन्तर्राष्ट्रिय सम्मेलन काठमाण्डौमा हुंदैछ । विदेशमा रहने नेपालीहरुवीच अहिले प्रमुख चर्चाको विषयमध्ये यो पनि एक हो । अन्तर्राष्ट्रिय सम्मेलन हुनु अगाडि देश– देशका सम्मेलन हुने भएकाले चासो र चर्चा अझै...

अनागरिक नागरिकता

गैर आवासीय नेपालीहरुको संगठन निर्माण भएसंगै आवाज उठाइएको दोहोरो नागरिकता वा नागरिकताको निरन्तरता बिषयलाई संविधान सभाबाट निर्माण हुने संविधानबाट छुट्टै “गैर आवासीय नेपाली नागरिकता” को व्यवस्था हुने सुनिश्चित देखिन्छ । जस अनुसार राजनीतिक अधिकार बाहेक अरु...

इरानका सम्बन्धमा अमेरिकी राष्ट्रपति ओबामाले गरेका गल्ती

इरानसँग भएका सम्झौताका विषयमा अमेरिकी संसद कङ्ग्रेसमा मतदान नभएसम्म आउँदो दुई महिनासम्म यसका फाइदा र बेफाइदाका विषयमा व्यापक वादविवाद हुनेछ । तर, संयुक्त एकीकृत कार्ययोजना (ज्वाइन्ट कप्रिहेन्सिभ प्लान अफ एक्सन) भनिएको यस सम्झौताको कार्यान्वयनबाट...

धुमपान दीर्घ जीवनका लागि ठूलो शत्रु 

यदि तपाई धुमपान गर्नु हुन्छ भने आफ्नो स्वास्थ्य सुधारको निम्ति यसलाई छोड्नु नै सवभन्दा महत्वपूर्ण निर्णय हुन्छ । धुमपान भन्नाले कुनैपनि सुर्तीजन्य चिज जस्तै चुरोट, खैनी- सुर्ती, गुट्खा, तमाखु, कक्कड़ आदिको सेवनलाई जनाउंछ । धूमपान...

के कर्मचारीले विदेशको पिआर लिएर देश बिग्रेको हो ?

काठमाडौ स्कूल अफ लमा हुँदा संयोगवस अंग्रेजी फिलिम १२ एंग्री मेन हेर्ने अवसर पाएको थिएँ । सुरुमा १२ मध्ये केवल एकजना व्यक्तिले शंकाकै आधारमा बहसलाई अगाडि बढाएर अन्त्यमा सबैको समर्थन बटुल्न सफल हुन्छ ।...

एउटा सत्य नाटकीय दृश्य

अदालतको कठघरामा एउटा अश्वेत अर्धबैंसे व्यक्ति उभिएको छ डकैतीको अभियोगमा । त्यही उमेरकी श्वेत महिला न्यायाधीस फैसलाको लागि मेचमा आसिन छिन् । अभियुक्त गाडी चोरेर भागिरहेको अवस्थामा प्रहरीले कव्जामा लिएर तिनलाई कानुनी कठघरामा उभ्याएको...

गैर आवासीय नेपाली नागरिकताको प्रश्न !

गैर आवासीय नेपाली नागरिकताको बिषयमा हालै दलहरुको सहमतिमा प्रस्तुत नेपालको संबिधानको प्रस्तावित मस्यौदामा भएको व्यवस्थाले NRNA द्वारा आफ्नो स्थापना कालदेखि उठाइरहेको प्रमुख मुद्दा नेपाली नागरिकताको निरन्तरताको सन्दर्भमा नयां आयाम थपिदिएको छ । NRNA को माग एकपटक नागरिकता लिएका नेपाली नागरिकहरु...

मुटु बचाउन व्यायाम जरुरी

हाम्रो शरीर तन्दुरुस्त रहेमात्र हाम्रो मुटु पनि स्वास्थ्य रहन्छ र शारीरिक तन्दुरुस्त रहनका लागि हामीले क्रियाशील जीवन जिउनु पर्दछ । विभिन्न 
शारीरिक क्रियाकलाप जस्तै पौडी खेल्नु, व्यायाम गर्नु अथवा कुनै खेल खेल्नु र दैनिक...

एकीकृत नयाँ पार्टीलाई नियाल्दा

प्रवुद्ध पाठकवृन्द, यहाँहरुलाई लाग्न सक्छ यो कहाँको आबा न चाबाको तोरी विश्लेषक हो । जब नेपाली राजनीतिक वृत्तमा ऐतिहासिक परिवर्तनहरु हुन्छन् तब आफ्नै मनगढन्ते दृष्टिकोणले समीक्षात्मक टिप्पणी लेख्ने गर्छु । केही समय प्रत्यक्ष राजनीतिमा...

टाइमबम र जीवनशैली

आज अरु दिनको भन्दा धेरै फरक छ, फुर्ति र आनन्द आइरहेछ, किन हो थाह छैन । मलाई हर चिज लिउ लिउ जस्तो लागिरहेछ, मन प्रफुल्ल छ । मैले अनन्त सुख पाइराखेको छु । घरको...

१६ बुँदे सहमतिले सिकाएको पाठ

सर्वप्रथम १६ बुँदे सहमतिले नेपाली जनतालाई साह्रै चाखलाग्दो गणितीय शिक्षा प्रदान गरेको छ । संघीयता र प्रदेश संरचनामा यसरी उल्लेख गरिएको छ । लोकतान्त्रिक गणतन्त्रात्मक नेपालमा पहिचानका ५ र सामर्थ्यका ४ गरी जम्मा ८...
फेसबुक