सोमबार, असार २९ २०७७ | Mon, July 13, 2020
नेपालको समय: १७:५५ | UK Time: 13:10

विश्वभरिका गैरआवासीय नेपालीहरूको एकता नै एनआरएन हक अधिकारको सुनिश्चितता 

गैरआवासीय नेपाली सघ (एनआरएन) बेलायतको अधिवेशन घोषणापश्चात नेपालको संसदीय चुनावको आभास ताजारूपमा बेलायतमा पनि महशुस गर्न थालिएको छ । एनआरएन बेलायतको चुनावी माहोलका क्रममा एनआरएनको शक्त्ति आ–आफ्नो पोल्टामा पार्ने प्रयासले सामाजिक संजालमा प्रमुख स्थान...

मेरो देश फिर्ता पाउँ

नेपालमा ठूला हत्या हिंशाका समाचार वाचन गर्न नपरेको धेरै वर्ष भएको थियो। लाग्थ्यो अब प्रगति उन्नति र शान्तिको मात्र समाचार सुनाउन पाइनेछ। तर, त्यो ठूलो भ्रम रहेछ। सोमबार कैलालीको टिकापुरमा भएको विभत्स खबर पढ्नु...

बाह्रमासे जात्राका तीन अभूतपूर्व प्रश्नहरु 

उसो त प्राय अरु सबै पर्वमा नेपाल पुगेपनि गाईजात्रामा चाहि गोरखा फर्कने तारतम्य अहिलेसम्म मिलेको छैन । गाइजात्राको दिन मुंग्रो लिएर ” झ्यासुम कासी च्यासुम झ्याई , झ्यासुम झ्यासुम च्याई च्याई” को भाकाको लयमा नाच्ने...

घैंटो, कुमाल अनि कम्पनी

कोमल, मुलायम स्वच्छ माटो अनि त्यस माटोको संसोधन कर्ता कुमाल जसले भांडा निर्माण गर्छ । गाग्रो, घैंटो, सुराही आदि इत्यादि । वाह चमत्कारिक दुनिया । एक आमा जसले एक स्वच्छ एक सन्तानको जन्म दिन्छिन्...

मैले चिनेको मुछेत्र गुरुङ

एनआरएनए यूकेमा केही समय देखि नयां पदाधिकारी चयनका लागि निक्कै रस्साकसी सुरु भएको छ । २ लाख भन्दा बढी यूकेवासी नेपालीका लागि यो चुनावी माहोल हेर्दा देखिने र बुझिने हरेक कोणबाट उत्तिकै महत्वका साथ आ-आफ्ना...

संघीयता निर्माणका अन्तर्राष्ट्रिय अभ्यास

नेपालमा देखिएको वैचारिक विखण्डनले राष्ट्रको भविष्य अन्योलतिर धकेलिएको मैले महसुस गर्दैछु । वैचारिक विखण्डन मात्र होइन वैचारिक शुन्यताभित्रको वैचारिक विखण्डन हो कि भन्ने त्रास मलाई लाग्न थाल्यो । जुन आस्था, व्यवस्था व्यवहार र प्रस्तुतिहरु...

एक युगको अन्त

म हारेको कहां छु र ? सानो झुप्रो र फितलो छाना मुनी मुस्कान 
छर्दै, उज्यालोको खोजीसंगै सुन्दर वस्तीमा अबोल हांसोसंग जीवन साटेको छु । चरीको गीत र सालको पातको संगीतसंगै मेरो रंगमंच शेक्सपियरको ग्लोब...

विद्यार्थी विरोधी एनआरएन ऐन

यही आउंदो अक्टोवरमा एनआरएनको अन्तर्राष्ट्रिय सम्मेलन काठमाण्डौमा हुंदैछ । विदेशमा रहने नेपालीहरुवीच अहिले प्रमुख चर्चाको विषयमध्ये यो पनि एक हो । अन्तर्राष्ट्रिय सम्मेलन हुनु अगाडि देश– देशका सम्मेलन हुने भएकाले चासो र चर्चा अझै...

अनागरिक नागरिकता

गैर आवासीय नेपालीहरुको संगठन निर्माण भएसंगै आवाज उठाइएको दोहोरो नागरिकता वा नागरिकताको निरन्तरता बिषयलाई संविधान सभाबाट निर्माण हुने संविधानबाट छुट्टै “गैर आवासीय नेपाली नागरिकता” को व्यवस्था हुने सुनिश्चित देखिन्छ । जस अनुसार राजनीतिक अधिकार बाहेक अरु...

इरानका सम्बन्धमा अमेरिकी राष्ट्रपति ओबामाले गरेका गल्ती

इरानसँग भएका सम्झौताका विषयमा अमेरिकी संसद कङ्ग्रेसमा मतदान नभएसम्म आउँदो दुई महिनासम्म यसका फाइदा र बेफाइदाका विषयमा व्यापक वादविवाद हुनेछ । तर, संयुक्त एकीकृत कार्ययोजना (ज्वाइन्ट कप्रिहेन्सिभ प्लान अफ एक्सन) भनिएको यस सम्झौताको कार्यान्वयनबाट...

धुमपान दीर्घ जीवनका लागि ठूलो शत्रु 

यदि तपाई धुमपान गर्नु हुन्छ भने आफ्नो स्वास्थ्य सुधारको निम्ति यसलाई छोड्नु नै सवभन्दा महत्वपूर्ण निर्णय हुन्छ । धुमपान भन्नाले कुनैपनि सुर्तीजन्य चिज जस्तै चुरोट, खैनी- सुर्ती, गुट्खा, तमाखु, कक्कड़ आदिको सेवनलाई जनाउंछ । धूमपान...

के कर्मचारीले विदेशको पिआर लिएर देश बिग्रेको हो ?

काठमाडौ स्कूल अफ लमा हुँदा संयोगवस अंग्रेजी फिलिम १२ एंग्री मेन हेर्ने अवसर पाएको थिएँ । सुरुमा १२ मध्ये केवल एकजना व्यक्तिले शंकाकै आधारमा बहसलाई अगाडि बढाएर अन्त्यमा सबैको समर्थन बटुल्न सफल हुन्छ ।...
फेसबुक