बुधबार, साउन २८ २०७७ | Wed, August 12, 2020
नेपालको समय: ०९:४० | UK Time: 04:55

के मानव जाति युद्धबिना बाँच्न सक्तैन ?

  बिसौं शताब्दीको अन्तिम दशकताका राजनीतिज्ञहरु, कुटनीतिज्ञहरु र गृहयुद्ध, युद्ध एवं आतंक अन्वेशकहरुले अब शीतयुद्धको अन्त भएपछि विश्वमा शान्ति छाउने कुराहरु गरिरहेका थिए । हातहतियारको युग सकिएको, सर्वसाधारण जनताबीचको दुस्मनी (कन्ल्फिक्ट)को अन्त भएको, अब...

के गोर्खा आन्दोलन कुर्सी र जुँगाकाे लडाइँभन्दा माथि उठ्न सक्ला ?

‘संघर्षको कुनै सिमा र अवधि हुँदैन’ । नेता जीवराज आश्रितको भनाइ हो यो । जब सत्ता र शक्तिबाट मानव अधिकारको हनन् हुन्छ, अनि विभिन्न प्रकारका संघर्ष र आन्दोलनहरु जन्मँदै जाने गर्छ । आन्दोलनको चरण...

यी हुन् खाना बिषादीले लाग्ने रोगहरु

खानाद्वारा हुने रोगहरु प्राय दुषित पानी साथै बिषादी खानाहरुको कारणले हुने गर्दछ । यी रोगहरु हुनुमा खाना बाहकको रुपमा हानिकारक प्याथ्याजेनिक किटाणुहरुसंग शरीर भित्र पस्छ । शरीर भित्र पुगेपछि यी हानिकारक जीवाणुहरुको संख्या एकदम चाडै बृद्दी...

बेलायती नेपाली साहित्य : नोष्टाल्जियादेखि चिन्तनसम्म

  परदेश रहँदाको नियास्रोपन, आफन्त र परिवारजन सँगको विछोडमा उर्लिएको अतीतमोह आदिको लेखनबाट शुरु भएको डायस्पोरिक साहित्य लेखन हाल आएर साहित्यमा नविन चिन्तन र प्रयोगसम्म पुगेको देखिन्छ । देशभन्दा बाहिर बसेर लेखिएको साहित्यलाई डायस्पोरिक...

नेपालको राष्ट्रियताले पिरल्दा

पृथ्वीनारायण शाहबाट एकीकरण शुरु भएको आधुनिक नेपाल सुगौली सन्धि पछि खुम्चेर बसेपछि राणाहरुले ब्रिटिसको गुलामी भएर नेपालको अस्तित्व जोगाइ राखे ।  सन् १९४७ मा  भारत बेलायती साम्राज्यबाट मुक्त भएपछि नेपाललाई कहिल्यै पनि स्वतन्त्र र...

स्वस्थकर खाना र जीवनशैलीले बढाउंछ दीर्घायु

संसारमा सबैभन्दा बढी बांच्ने (८६.४ बर्ष) जापानका महिलाहरुको जीवनशैली र खाना महत्वपूर्ण कुरा भएको अनुसन्धानले बताएको छ । हालै गरिएको नयाँ अध्ययनले जापानिज महिलाहरु दीर्घायु हुनुको मुख्य कारण उनीहरुले खाने अन्नहरू, माछा, फलफुल र सब्जी...

यी हुन् खाना विषाक्त बनाउने जीवाणुहरु

 चाहे व्यवसायिक होस् या घरमा होस्, फुड हाइजिनबारे जानकारी राख्नु सबैलाई जरुरी हुन्छ । सामान्य ज्ञानले मात्रै पनि धेरै खाना बिषादी हुन बाट बचाउन सकिन्छ । फुड हाइजिन खालि नियम पालनाको लागि  मात्रै गर्ने होइन, यसले ब्यबसाय...

अनौपचारिक नाकाबन्दीको सामना

यतिखेर नेपाल नाकाबन्दीको चपेटामा छ । विश्वको सबैभन्दा ठूलो लोकतन्त्रका प्रधानमन्त्रीले पशुपतिनाथ र बुद्धको जन्मभूमि माथि लगाएको यो व्यापारिक नाकाबन्दी अन्तर्राष्ट्रिय कानुनका दृष्टिमा पनि गैर कानुनी छ । आफ्ना केही जायज भनाई वा चासो...

प्रसंग डा. भट्टराईको नयां शक्तिको

  २० वर्ष अगाडि प्रजातन्त्र (२०४६ सालको) आएको ५ र ६ वर्ष हुंदो हो चलिरहेको संसदसभा छोडेर नेपालको जनवादी विकासका लागि सांसद डा. बाबुराम भट्टराई जंगल पसे अरे भन्ने सुनियो । घर छिमेकका ठूला बडाले...

एनआरएनमा शेष घलेकै नेतृत्व किन ?

  गैरआवासीय नेपाली संघ (एनआरएन) शुरुमा सानो एउटा सामाजिक नेटवर्क बनाउने उद्देश्य राखेर शुरु गरिएको थियो तर यसले छोटो समयमै यति ठूलो आकार लियो । छोटो समयमै ठूलो संजालमा विस्तार भएका कारणले संस्थागत विकासका...

बिलाप गर्ने मेरो कमजोरी

अनलाइन खबर डटकममा डा. बाबुराम भट्टराईको “मैले माओबादी पार्टी किन छाडें” शीर्षकको लेख अर्थात् उनले ब्यापारीहरु बीच गरेको अन्तरकृयाको संक्षिप्त रुप पढेपछि मलाई अंग्रेजी भाषाको केही वर्ष अघिदेखि चलनचल्तीमा आएको एउटा शब्द सम्झना आयो...

मुटु स्वास्थ्य राख्ने यो काइदा

         सेप्टेम्बर २९ हरेक बर्ष विश्व मुटु दिवसको रुपमा मनाइन्छ । यसको मुख्य लक्ष मानिसहरुमा मुटुरोग बारे चेतना फैलाउने नै हो । बर्षमा संसारभर करिब अठार करोड मानिस कार्डियोभास्कुलर रोगबाट मर्छन । त्यसैले मुटुरोग...
फेसबुक