शुक्रबार, जेठ १६ २०७७ | Fri, May 29, 2020
नेपालको समय: १९:०५ | UK Time: 14:20

पोलियो संक्रमित पौडेल विश्व साइकलयात्रामा

अबुधाबी । यात्रा आफैंमा कष्टकर हुन्छ । त्यसमा पनि साइकल यात्राको दुःखलाई सबैले महसुस गर्न सकिन्छ । यात्रा पनि एक देशको होइन, विश्व साइकल यात्राको कुरा । पाँच वर्षमै पोलियोबाट प्रभावित चित्र पौडेलको दाँया...

आतंकवादको अभियोगमा कम्बोडियामा नेपालीलाई ८ वर्ष जेल

काठमाडौं। दक्षिण पूर्वी एशियाली मुलुक कम्बोडियाको सर्वोच्च अदालतले आतंकवादी आक्रमण गर्न खोजेको अभियोगमा एक नेपालीसहित तीन जनालाई ८ वर्षको जेल सजाय तोक्न तल्लो अदालतको फैसलालाई सदर गरेको छ। अदालतले कम्बोडियामा बसेर व्यापार गर्दै आएका...

प्रवासी मञ्च मलेसियाको अधिवेशन मार्च १५ मा

काठमाडौं। नेकपा एमाले निकट प्रबासी नेपाली मञ्च मलेसियाको प्रथम अधिवेशन मार्च १५ मा हुने भएको छ। मञ्चको आइतबार सम्पन्न बैठकले राजधानी क्वालालम्पुरमा मार्च १५ मा अधिवेशन गर्ने निर्णय गरेको हो। बैठकले अधिवेशनका लागि अध्यक्ष...

गोर्खाल्यान्डका नेता सुवास घिसिङको निधन

काठमाडौं। नेपाली भाषी बस्दै आएको दार्जीलिङ र त्यस आसपासको क्षेत्रलाई समेटेर छुट्टै गोर्खाल्यान्ड राज्यको माग गर्दै सशस्त्र विद्रोहको नेतृत्व गरेका सुवास घिसिङको बिहीबार साँझ निधन भएको छ। दार्जिलिङ नजिकै मिरिकस्थित मञ्जु चिया बगानमा जन्मेका...

युएईमा बितेका धामीलाई सहकर्मीहरुबाट नौ लाख सहयोग

अबुधाबी । गत १३ डिसेम्बरमा हृदयाघात भई मृत्यु भएका दीपेन्द्रसिंह धामीको परिवारलाई आर्थिक राहतस्वरुप सोही कम्पनीका साथीहरुले ९ लाख दस हजार नेपाली रुपैयाँ सहयोग संकलन गरेका छन् । दार्चुलाको मालिकार्जुन-८ बाट १४ महिनाअघि यूएई...

स्पेनमा दूतावास किन?

(स्पेनमा दूतावास स्थापनाको माग गर्दै गैर आवासीय नेपाली संघले सोमबार परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई बुझाएको ज्ञापनपत्रको पूर्णपाठ)   ज्ञापन-पत्र श्री मन्त्री परिषद सचिवालय नेपाल सरकार नेपालीहरुको बिदेश जाने क्रमको सुरुवात धेरै पहिलाबाट सुरु भएपनि सन् १९९० को...

युगाण्डामा दिवंगत नेपाली सेफको दाहसंस्कार सम्पन्न

लण्डन । युगान्डामा असामयिक निधन भएको दान बहादुर खत्रीको हिन्दु रितिरिवाज अनुसार सोमबार दाहसंस्कार गरिएको छ । गैर आवासीय नेपाली संघ, युगान्डाको सक्रियतामा सम्पन्न दाहसंस्कारमा मृतकका भिनाजु मुक्तबहादुर क्षेत्रीले दागबात्ति दिएका थिए । दाहसँस्कारमा...

स्वीडेनमा ‘टलकजगं भर्सेस टुल्के’

काठमाडौं। स्वीडेन राजधानी स्टकहोल्ममा शनिवार (१० जनवरी २०१५) नेपाली चलचित्र “टलकजगं vs टुल्के” प्रदर्शन भएको छ । नेपाली भाषा, साहित्य, कला र संस्कृतिको सम्वर्धन र प्रवर्धनका लागि गठन भएको नेपाली सांस्कृतिक संस्था, नेपाल मण्डपले...

अनेसास चौथो अन्तरराष्ट्रिय सम्मेलन जापानमा हुने

अन्तरराष्ट्रिय नेपाली साहित्य समाजको चौथो अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन जापानमा हुने भएको छ । समाजका केन्द्रीय अध्यक्ष पदम बिश्वकर्माको अध्यक्षतामा हालै बसेको बैठकले उक्त निर्णय गरेको हो । आगामी मोति जयन्तिको अवसर पारेर गरिने उक्त...

युगान्डामा नेपाली सेफको निधन

काठमाडौं। पन्ध्र बर्षदेखि अफ्रिकी मुलुक युगान्डामा काम गर्दै आएका बुटवलका दानबहादुर खत्रीको बिहीबार निधन भएको छ। दुवै मृगौला खराब रहेका खत्रीको फोक्सोमा पनि समस्या देखिएपछि आइतबार राजधानी कम्पालास्थित मुलामो अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमै...

शेष घलेद्वारा १ अर्बको परोपकारी कोष स्थापना

काठमाडौं। गैर आवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष शेष घलेले १ अर्ब रुपैयाँको परोपकारी कोष स्थापनाको घोषणा गरेका छन् । एमआईटी ग्रुप फाउन्डेसनमार्फत घलेले नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्ने गरी १ अर्ब रुपैयाँको...

अष्ट्रेलियामा अनेसासको नयां च्याप्टर 

अन्तरराष्ट्रिय नेपाली साहित्य समाजको नयां च्याप्टरका रुपमा अनेसास पर्थ  च्याप्टर गठन भएको छ । अष्ट्रेलियाको पर्थमा हालै गठन भएको उक्त च्याप्टरका अध्यक्ष साहित्यकार गणेश घिमिरे रहेका छन् । नियमित मासिक साहित्यिक भेटघाट हुदै आएको पर्थमा...
फेसबुक