पेरिस, १० बैशाख । फ्रान्सको नयाँ राष्ट्रपति चयनका लागि आइतबार पहिलो चरणको मतदान कार्य सुरु भएको छ ।
अहिले प्रतिश्पर्धामा रहेका ११ जना उम्मेदबारहरु मध्ये बढी मत ल्याउने २ जनाका बीचमा दोस्रो चरणको प्रतिश्पर्धा हुने छ । कसैले पनि स्पष्ट बहुमत ल्याउने नदेखिएकाले दोस्रो चरणको मतदान मे ७ तारिखका दिन गर्ने यसअघि नै तय भईसकेको छ ।
विभिन्न सर्वेक्षणहरुले न्याश्नल फ्रन्टकी नेतृ मारिने ले पेन र अर्का उम्मेदबार इमानुएल माक्रोनकाबीच प्रप्रतिस्पर्धा हुने देखाएका छन् ।
स्थानीय समय अनुसार विहान ८ बजे देखि बेलुका ८ बजे सम्म मतदानका लागि समय निर्धारण गरिएको छ । झण्डै ४ करोड ७० लाख नागरिकले मतदान गर्ने जनाइएको छ ।
निर्वाचनका लागि सवैतिर सुरक्षा व्यवस्था कडा बनाइएको अधिकारीहरुले बताएका छन् । मतदाताहरुको सुरक्षाका लागि करिब ५० हजार प्रहरी र ७ हजार सैनिक परिचालन गरिएको जनाइएको छ ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन