बुधबार, माघ ७ २०७७ | Wed, January 20, 2021
नेपालको समय: १६:०० | UK Time: 10:15

गढीमाइमा बलीको संख्या घट्यो, यसपटक २ लाख जनावरको बली

काठमाडौं। बाराको वरियारपुरस्थित गढीमाइ मेलामा यस वर्ष २ लाख जनावर र पंछीको बली चढेको अनुमान आयोजकहरुले गरेका छन्। यो यसअघिको मेलामा चढेको बलीको दुई तिहाइ संख्या हो। पाँच वर्षअघि तीन लाख बढि चढाइएको अनुमान छ। ...

‘बेलायतको नेपाल भ्रमणमा अघोषित प्रतिबन्ध’

काठमाडौं। बेलायतले बाराको गढीमाइ मन्दिरमा दिइने पशुबलीलाई लिएर नेपाल भ्रमणमाथि अघोषित प्रतिबन्ध लगाएको छ। बलीको विरोधमा युरोपभर नेपाल भ्रमण नगर्न अभियान चलेको र बेलायतको नेपाल भ्रमणमा अधोषित प्रतिबन्ध भएको सरकारी अधिकारी तथा पर्यटन व्यवसायीहरुलाई...
फेसबुक