शुक्रबार, असार १९ २०७७ | Fri, July 03, 2020
नेपालको समय: ०१:२१ | UK Time: 20:36

युद्ध अन्त्य गरौं

संसारको कुनै पनि कुनामा जन्मे पनि मानिस भएको नाताले पाउनु पर्ने निश्चित हकअधिकार सुनिश्चित हुनुपर्दछ भन्ने मान्यता नै मानव अधिकार हो । यसमा कुनै सिमांकन हुनुहुंदैन। गरीब वा धनी, सक्षम वा कमजोरको आधारमा न...

बिदेशमा आफ्नै चुनौती र दायित्वभित्र नेपाली समुदाय

नेपालीहरु बिदेशिने क्रमको बैधानिक शुरुवातको इतिहास सन् १८१५ भएको पाइन्छ । यहि समय देखि नेपाली युवाहरु बिधिवत भारतमा ब्रिटिस इष्ट इन्डिया कम्पनी अन्तर्गतको सेनामा भर्ना भएर सेवा शुरु गरे । सन् १९४६ मा भारत...

एनआरएनए: चुनावदेखि मनोनयनसम्म

करिब दुई महिनाअघि हामी नयां नेतृत्वको अन्तिम तयारीमा थियौं । संसारभरिका गैरआवासीय नेपालीहरुको नेतृत्व चयन गर्न प्रतिनिधिहरु काठमाडौंमा जम्मा भएका थियौं । हायात होटलका ती केही दिन यस्तो लाग्थ्यो हामी अर्कै दुनियांमा छौं ।...

महासचिवज्यू एनआरएनए कसरी साझा मान्ने ?

लन्डन । गैरआवासीय नेपाली संघ बेलायतको गत सेप्टेम्बरमा निर्वाचन हुँदा समाज करिब करिब दुई ध्रुवमा बांडियो । पूर्व अध्यक्ष योगकुमार फगामी र अध्यक्षमा पराजित शेरबहादुर सुनार नै एकबाट दुई हुन पुगे । तत्कालिन अध्यक्षका...

‘एमसीसी ग्रान्ट’ मा अनावश्यक अन्धराष्ट्रवाद

सम्भवतः आजसम्मकै ठूलो वैदेशिक अनुदान सहयोगका रूपमा आउन लागेको ‘एमसीसी ग्रान्ट’ हाम्रो अन्धराष्ट्रवादका कारण तुहिएलाजस्तो देखिन्छ ।  यो अघिल्लो सरकारले गरेको सम्झौता भए पनि यो  धेरैअघिबाट धेरैले मिहिनेत गरेको परियोजना हो ।  यो अनुदान...

बेलायती जीवन: ब्यस्त तर व्यवस्थित

मलाई धेरै जना मेरा मित्र र शुभचिन्तकहरुले बारम्बार सोध्ने एउटा प्रश्न हो, ‘तपाई पूर्णकालीन काम गरेर पनि कसरी अरु कामको लागि समय दिन सक्नु हुन्छ ?‘ यो प्रश्नको लागि मेरो सहज उत्तर छ, ‘म समयको राम्रो ब्यबस्थापन...

बेलायतमा अब के होला?

कन्जरभेटिभ पार्टीका नेता बोरिस जोनसनले पहिरो खसेझैं भोट पाएर जित्नुको कारण अहिले चर्चाको विषय बनेको छ । एग्जिट पोलले समेत नचिताएको प्रतिफल आएको छ । कन्जरभेटिभ पार्टीले सरकार बनाउन चाहिने बहुमत भन्दा पनि धेरै...

बेलायती आमनिर्वाचनबाट हामीले के सिक्ने ?

बेलायतको राष्ट्रिय राजनीतिका मुख्य प्रतिस्पर्धी पार्टीहरु भनेकै कन्जरभेटिभ, लेबर र लिबरल डेमोक्रेट हुन् । उदारवाद र विश्वव्यापीकरणको आगमनपछि टोनी ब्लेयर लेवर पार्टीको उदीयमान नेताका रुपमा अगाडि आए । उनी प्रजातान्त्रिक समाजवादी नेता थिए । आफू...

साझा संस्थाको रुपमा बुझौं एनआरएन

गैर आवासीय नेपाली संघ बेलायतको गत निर्वाचनको सरगर्मी यहां शुरु हुनुपर्ने भन्दा अगावै शुरु भयो र समापन हुनुपर्ने भन्दा पछाडि सकियो । यी दुवै बाछिटाको चिसो सेलाउन नपाउंदै आइसीसी निर्वाचनको हुण्डरीले बचे खुचेका खाडलहरुको...

नेपाल भ्रमण वर्ष: किन एकवर्ष मात्रै मनाउने ?

प्रसंग नेपाल भ्रमण वर्ष । नेपाल लिच्छवीकालमा उद्योग र ब्यापारमा अगाडि रहेको देखिन्छ भने त्यसपछि कृषिमा अगाडि आएको पाइन्छ । आधुनिक नेपाल विशेषगरी एकीकरणपछि निर्वाहमुखी कृषि प्रणालीका साथै उद्योग ब्यापारमा आश्रित रहंदै आएकोमा २००७...

जीवनशैलीले राख्छ दीर्घायू

संसारमा सबैभन्दा बढी बांच्ने (८६.४ वर्ष) जापानका महिलाहरुको जीवनशैली र खाना महत्वपूर्ण कुरा भएको अनुसन्धानले बताएको छ । हालै गरिएको नयां अध्ययनले जापानिज महिलाहरु दीर्घायू हुनुको मुख्य कारण उनीहरुले खाने अन्नहरु, माछा, फलफुल र...

डर, चिन्ता, तनाव र खुसी

सफल वा असफल, देखाई, सुनाई र भोगाईका हिसाबले भन्ने हो भने प्रत्येक मान्छेको जीवन धेरै कुरामा फरक हुन्छ । भावनात्मक रुपमा अर्थात अनुभूतिका हिसावले हेर्ने हो भने जीवन सबैको उस्तै उस्तै हो । मान्छेले...
फेसबुक