सोमबार, माघ १२ २०७७ | Mon, January 25, 2021
नेपालको समय: ०८:५८ | UK Time: 03:13

जाजरकोटमा बस दुर्घटना, ४ को मृत्यु, दसको उद्दार, ३० वेपत्ता

काठमाडौं। जाजरकोटबाट सुर्खेततर्फ आउँदै गरेको यात्रुबहाक बस बिहीबार बिहान भेरी नदीमा खसेको छ। ५० जना यात्रु चढेको बस भुर गाबिसमा सडकबाट ५० मिटर तल भेरी नदीमा खसेर दुर्घटना भएको हो। हालसम्म चारजनाको शव निकालिएको...
फेसबुक