बुधबार, माघ ७ २०७७ | Wed, January 20, 2021
नेपालको समय: ०३:२१ | UK Time: 21:36

आज सरको क्लास लिन्छ विद्यार्थी

बेन्चमै बसिराख्नुस्, उभिनुपर्दैन खोल्नुपर्दैन किताब बुझाउनुपर्दैन होमवर्क बनाउँदिनँ तपाईंलाई मुर्गा म गराउँदिनँ उठ्बस् बस्, आज म तपाईंको क्लास लिन्छु सर सोध्दिनँ म वाहियात प्रश्नहरू कसले गर‌्यो आधुनिक नेपालको एकीकरण ? पहिलोचोटि कसले फत्ते गर‌्यो...
फेसबुक