बुधबार, साउन २८ २०७७ | Wed, August 12, 2020
नेपालको समय: ०९:५६ | UK Time: 05:11

मिसेस यूके नेपालको फाइनल बुधबार (प्रतिस्पर्धीको तस्वीरसहित)

लण्डन । बेलायतमा आयोजना हुने दोस्रो मिसेस नेपाल यूके २०१८ को फाइनल यही बुधवार ह्यारोस्थित ह्यारो फुटबल क्लबमा सम्पन्न हुने भएको छ । यसपटक मिसेस नेपाल यूके २०१८ को लागि बेलायतका विभिन्न स्थान र विभिन्न...

‘छक्का पञ्जा–३’ र ‘जयभोले’ ले जिते दशैँमा दर्शकको मन

काठमाडौँ, ४ कात्तिक – ‘यस्तो भोज यहाँ भइरहन्छ ?’ पढाइ बन्द गरेर विद्यालयमा व्यवस्थापन समितिका अध्यक्षका छोराको विवाह भोज गरिरहेको उजुरी परेपछि अनुगमनका लागि जिल्ला शिक्षा कार्यालयबाट आएका कर्मचारीले जवाफ पाए–‘होइन कहिलेकाहीँ पढाइ पनि...

चर्चित गायिका अमात्यको दशैँ शुभकामना – सांगीतिक कोशेली (म्यूजिक भिडियो सहित)

लण्डन  । दशैँ – तिहारको पावन उपलक्षमा गायिका मिलन नेवारद्वारा स्वरबद्ध  सांगीतिक कोसेली हालै नयाँ भिडियोको रुपमा लोकार्पित भएको छ । ‘दशैँ -तिहार’ नामक उक्त गीतको लेखन तथा संगीत डुकुना नेवारले गरेकी हुन् भने संगीत...

लण्डनमा हँसाउन व्यस्त शैलेन्द्र सिंखडा

लन्डन । बेलायतको व्यस्त र व्यवस्थित जीवन । त्यसमाथि आफ्नै कामको चटारो । तैपनि मनोरन्जनप्रतिको आकर्षण । त्यो आकषर्णका केन्द्र थिए हाँस्य कलाकार शैलेन्द्र सिंखडा । सामाजिक र राजनीतिक विकृति माथिको व्यंग्यात्मक प्रस्तुति एकैसाथ सुन्न तथा...

‘कौन बनेगा करोडपति’ को नेपाली संस्करण प्रसारण हुने

काठमाडौँ, १८ असोज – भारतीय टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति’को नेपाली संस्करण ‘को बन्छ करोडपति’ आगामी छठपर्वपछि प्रसारण हुने भएको छ । एसआरविएन मिडिया प्रालिले आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी नेपाली पन झल्कने...

केसी र कायस्थको ‘सपनीमा देखेँ आमा’ को भिडियो सार्वजनिक

लण्डन । बेलायत बस्ने एक जना सर्जक कुमार केसीको रचना, रमेश कायस्थको संगीतमा बनेको ‘सपनीमा देखेँ आमा’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । सो गीतमा चर्चित गायक प्रमोद खरेलले श्वर दिएका छन् भने...

बेलायती सांसद भूकम्पपीडितको कथा सुनेर भावुक

काठमाडौँ, ६ असोज । नेपाल भ्रमणमा रहेका बेलायती सांसद स्टेफन गेथिन्स नेपालका भूकम्पपीडितको कथा सुनेर भावुक बनेका छन् । विसं २०७२ को भूकम्पमा परेर चमत्कारिक रुपमा बाँचेका नेपालीहरुको कथामा बनेको चर्चित वृत्तचित्र फिल्म ‘भाग्यले...

छक्कापञ्जा–३ घटस्थापनाबाट प्रदर्शनमा

काठमाडौं, ६ असोज – चलचित्र ‘छक्कापञ्जा–३’ असोज २४ गते घटस्थापनाको दिनबाट प्रदर्शनमा आउने भएको छ । आज काठमाडौँमा पत्रकार सम्मेलन गरी निर्माण समूहले चलचित्रको झलक (ट्रेलर) र प्रदर्शन मिति एकैसाथ सार्वजनिक गरेको हो ।...

हास्य कलाकार श्रेष्ठको स्वास्थ्यमा सुधार

काठमाडौँ, २ असोज – वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको पार्किन्सस रोगको सफल शल्यक्रियापछि उहाँको स्वास्थ्यमा सुधार आएको छ । अन्नपूर्ण न्यूरो अस्पतालले सोमबार जारी गरेको विज्ञप्तिमा श्रेष्ठको बिहीबार सो रोगको शल्यक्रिया गरिएको उल्लेख छ...

रहेनन् वरिष्ठ कलाकार रिमाल

काठमाडौँ, १५ भदौ – वरिष्ठ कलाकार एवं रेडियो नेपालका पहिलो गायक तथा नाट्य धरोहर हरिप्रसाद रिमालको ९२ वर्षको उमेरमा आज बिहान उहाँकै निवासमा निधन भएको छ । रिमालको पार्थिव शरीरलाई अहिले अन्तिम श्रद्धाञ्जलीका लागि...

सन्नी लियोन नेपाली मूभीमा, बेलायतका नेपालीको लगानी

लण्डन। बलिउडकी हट नायिका सन्नी लियोन समेतलाई लिएर बेलायतका नेपाली ब्यवसायी बिक्रम जोशीले फिल्म बनाउने भएका छन्। एबी इन्टरनेसनलको ब्यानरमा फिल्म ‘पासवर्ड’ बन्न लागेको हो। बलिउड नायिका लियोनले भारतीय रुपैयाँ २ करोड लिने जोशीले...

नेपथ्य फेरि लण्डनमा

लण्डन । नेपथ्य तेश्रोपटक बेलायतमा प्रस्तुत हुने भएको छ । पाँच वर्षअघि वेम्ब्ली एरेनामा ऐतिहासिक प्रस्तुती दिएको र त्यसैलाई पछ्याउँदै तीन वर्षअघि लण्डनकै ओ टु एकेडेमी ब्रिक्सटनमा प्रस्तुत भएको नेपथ्यले फेरि आफूलाई ओ टु...
फेसबुक