शुक्रबार, जेठ २३ २०७७ | Fri, June 05, 2020
नेपालको समय: १५:०४ | UK Time: 10:19

कोर्न खोज्छु भविष्यका ति रेखाहरु मेटिन्छन् किन

बितेका यी पलहरु, जुनी जुनी झैं किन ? कुरेका मैले ती क्षण, युग युग झैं किन ? सम्झना आउंछ पलहरुको ति नबिर्सने किन ? कोर्न खोज्छु भविष्यका ति रेखाहरु मेटिन्छन् किन ? म छु...

‘शिविरमा ईश्वर’मा वातावरणीय साहित्यको फ्लेभर

आजकाल बेलायत साहित्यको उर्बरा भूमि बनेको छ । रङीबिरङी सृजनाका बिरुवा मौलाउनका पछाडि अवस्य नै स्वच्छ वातावरणको खाँचो पर्दछ नै । अनुकुल वातावरणको परिणाम होला वर्षमा थुप्रै कविता, गीत, कथा, एल्बम, गजल, मुक्तक संग्रह...

सुर्के थैली खै !

आज इष्टर मण्डे । नयाँ वर्ष लागे पछिको पहिलो बैंक होलिडे । अफिस, स्कूलहरु बन्द, धेरै मानिसहरु बिदा मनाउन विदेश तिर लागेका छन् भने कोहि बेलायत भित्रै बिदा मनाउंदैछन् । हिजो शनिबार, कुरा भए...

सयौं फूलका थुंगाहरुमा हराएको मेरो देश

श्रीमान गम्भीर गाउंदा गाउंदै सयौं फूलका थुंगाहरुमा हराएको मेरो देश प्रजातन्त्र र गणतन्त्र खोज्दा खोज्दै बन्द र जुलुसको सडकमा ढलेको यो मेरो देश सिंगापुरको चिल्लो सडक र हङकङको चौडा सडक खोज्दै धुलो, धुंवा र...

केन्टमा नयाँ वर्ष र महाभुकम्पकाे सम्झना एकसाथ

केन्ट । विश्व नेपाली साहित्य महासङ्घ साउथ बेलायतले महाभुकम्पको वर्षदिन पारेर शोकसभा तथा नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रम अायाेजना गर्याे । शनिबार आसफोर्डस्थित नेपाली भान्साघर रेस्टुरेन्टमा भएकाे साे कार्यक्रममा गत वर्ष बैशाश १२ गतेको महाभुकम्पमा...

प्रसिद्ध नाटककार सेक्सपियर ‘बेलायत भन्दा भारतमा प्रसिद्ध’

लण्डन । अङ्ग्रेजी भाषणका सुप्रसिद्ध नाटककार तथा कवि विलियम सेक्सपियर र उहाँको जन्मभूमि बेलायतमा भन्दा भारतमा बढी प्रसिद्ध भएको मङ्गलबार सार्वजनिक गरिएको सर्वेक्षणले जनाएको छ । ब्रिटिस काउन्सिलले १५ देशका १८ हजार मानिससँग प्रसिद्ध...

कुन मन्दिर यहाँ कसको, एउटै देवता उही धर्म सबको

कुन मन्दिर यहाँ कसको कुन धर्म यहाँ तिम्रो हो? बाच्ने आधार यो सायद सबको फेरी दरारको कारण यो किन हो? जोडिएको मानवता जहाँ सबको कोरिएको तर फरक चित्र किन हो? कुन मन्दिर यहाँ कसको...

जिन्दगीको यथार्थ नबुझेको मैले होइन

कविता मैले लेखेको होइन मेरा आफ्ना घाउ, थोरै पीडाहरुलाई नाम दिएको मात्रै हो ति उदाशी गीतहरु मैले गाएको होइन मेरो जीबनको कथा अनि व्यथालाई सुर दिएको मात्रै हो होइन होइन रोएको म पक्कै छैन...

बिर्सियौ कि बाचा हाम्रो जिउने एक अर्का सित

मेरो जस्तै तिम्रो मनमा केही कुरा खेल्यो कि त बिर्सियौ कि बाचा हाम्रो जिउने एक अर्का सित धेरै कुरा गर्थ्यौ तिमी, मर्छु होला तिमी बिना तर झुटा बाचा रैछ जोड्यौ नाता अर्कै सित । लाग्थ्यो...

समाज सेवा – पेशा, प्यासन र फेशन

१० दिने छोटो नेपाल भ्रमणताका (गत १९ फेब्रुवरी २०१६) शर्मिला थापाको निमन्त्रणमा समिदा महिला विकास मञ्चको वार्षिक छात्रवृति कार्यक्रममा सरिक हुने मौका पाएँ । समिदा महिला विकास मञ्च – संस्थापिका शर्मिला थापा मगरलाई मैले...

खेल मैदान

आज हाम्रो देश नेपाल विश्वको खेल मैदान बन्दैछ देशका राजनेताहरु विदेशी राष्ट्रहरुको भकुण्डो बन्दैछन् देश खेल मैदान, नेताहरु भकुण्डो विदेशी राष्ट्रहरु खेलाडी बनेर गोलपोष्टतिर गोल हान्दैछन् यी भकुण्डो बनेका नेताहरु कि उत्तरतिर कि त...

मुटुको ढुकढुकीमा ‘करिश्मा’

    कवि गीतकार करिश्मा घम (दिदी) सँग मेरो ब्यक्तिगत रुपमा परिचय भएको थिएन । यद्धपि एउटा चिरपरिचित स्वर बिएफबिएस गोर्खा रेडियोमार्फत सधैं कुनै न कुनै रचना वा रोचक सन्देशमार्फत सुन्ने मौका भने पाइरहन्थेँ...
फेसबुक