लन्डन । पहिचान पुरस्कार कोषले यस वर्षको पहिचान पुरस्कार उन्मुक्त पुस्ताको “आफर” र सरस्वती प्रतीक्षाको “नथिया” लाई संयुक्त रूपमा दिने भएको छ ।
सो पुरस्कार आउँदो बैशाख दोस्रो हप्ता काठमाडौंमा वितरण हुनेछ । पुरस्कारको राशी २ लाख २ हजार दुई रुपैयाँ छ । दुवै पुस्तकलाई १ लाख २ हजार दुई रुपैयाँ प्रदान गरिने कोषले प्रेस विज्ञप्तिमा जनाएको छ ।
पुरस्कारका लागि छानिएका उत्कृष्ट पाँच कृतिहरुमा उन्मुक्त पुस्ताको ‘आफर’, सरस्वती प्रतीक्षाको ‘नथिया’, नवीन जिरेलको ‘भीषण दिनहरु’, बसन्त बस्नेतको ‘७२ को बिस्मय’ र गणेश राईको ‘फोकल्याण्ड जर्नल’ थिए ।
यसभन्दा अगाडि तीन वटा कृतिले पहिचान पुरस्कार पाइसकेको छ । राजन मुकारुङको ‘फेरिदों सौन्दर्य’, अर्जुन खालिङको ‘गोयाङको सुगन्ध’ र यज्ञशको ‘भुइयाँ’ले पहिचान पुरस्कार पाइसकेका छन् ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन