बुधबार, माघ १४ २०७७ | Wed, January 27, 2021
नेपालको समय: २३:१८ | UK Time: 17:33

विदेश जाने महिला अझै शोषित छन्- बिजया राई श्रेष्ठ

१) तपाईं लामो समय देखि बैदेशिक रोजगारमा गएर फर्किएका महिलाहरुको हितमा कार्यरत हुनुहुन्छ । आफनो परिचय र आवद्ध संघसंस्थाबारे बताइदिनुहोस् न ? मेरो नाम बिजया राई श्रेष्ठ हो । म आफैं दुई वर्ष जापानमा...

दोस्रो चरणको निर्वाचन अहिलेसम्मकै सबैभन्दा सफल-प्रमुख निर्वाचन आयुक्त

काठमाडौँ, २४ असार । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले भर्खरै सम्पन्न भएको दुई चरणका स्थानीय तहको निर्वाचनबाट पाठ सिकेर आगामी निर्वाचन प्रक्रियामा निकै सुधार ल्याइने दृढता व्यक्त गर्नुभएको छ । निर्वाचन प्रक्रियामा सुधार...

‘गोरखा एकता अटूट रहन्छ’- कृष्णकुमार राई, सभापति, गेसो

लामो समयपछि गोरखा भूतपूर्व सैनिक संघ (गेसो) को नेतृत्व कृष्णकुमार राईको काँधमा आएको छ । नेतृत्व वहन गरेपछि राईले युके, हङकङ र नेपालमा संगठन पुनर्गठन गर्नुका साथै गोरखाहरुको कार्यगत एकतामा लचिलो नीति लिएका छन्...

‘तमुधिंले भन्दा राम्ररी नेपाली मेला चलाउँछु भनेर कोही आउँछ भने हामी छोड्न तयार छौँ’- ज्ञाम गुरुङ, अध्यक्ष तमुधिँ, युके 

पर्वत ठानामौला खाल्टेमा जन्मेका ज्ञाम गुरुङ, ५०, अहिले तमुधिं युकेको अध्यक्ष हुनुहन्छ । २१ वर्ष ब्रिटिश सेनामा बिताएका ज्ञामले भर्ती हुनुपूर्व नै पृथ्वीनारायण क्याम्पसबाट आइएस्सीसम्मको अध्ययन गर्नुभएको छ । सैन्य जीवनदेखि नै सामाजिक सेवामा...

‘हाइली स्किल्ड शब्दले पर्न गएको असरप्रति क्षमाप्रार्थी छु’- तेजेन्द्र फेराली, अध्यक्ष, सोसाइटी अफ नेपलिज प्रोफेसनल्स, युके

पाल्पाका तेजेन्द्र फेराली अहिले लण्डनको युनिभर्सिटी अफ लण्डनमा सिनियर लेक्चरर छन् । लिभरपुल जोन मुर्स युनिभर्सिटीबाट विद्यावारिधि गरेका उनी ‘हाइली स्किल्ड’ नेपालीहरुको संस्था सोसाइटी अफ नेपलिज प्रोफेसनल्स, युकेको अध्यक्ष छन् । ‘हाइली स्किल्ड’ नेपालीहरुले...

राष्ट्रपति मुखर्जीको भ्रमणले सम्बन्धमा नयाँ आधार – परराष्ट्रमन्त्री

काठमाडौँ, १६ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा भारतका राष्ट्रपति प्रणव मुखर्जीबाट बुधवारदेखि हुन लागेको नेपालको राजकीय भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आधार सिर्जना गर्ने विश्वास परराष्ट्रमन्त्रीले व्यक्त गर्नुभएको छ । राष्ट्रपति मुखर्जीको...

छाती दुखेको बेवास्ता नगरौं – लेखक, साहित्यकार आचार्य

२९ सेप्टेम्बरलाई विश्व मुटु दिवसका रुपमा संसारभर मनाइन्छ । विश्वभर मानिसहरु मुटुरोगबाट पीडित हुने क्रम जारी रहंदा यसरोग सम्बन्धि चेतना फैलाउनु दिवसको प्रमुख उद्देश्य हो । १८ वर्षको उमेरमा बेलायतमा छात्रवृत्ति पाएर ए लेभल...

विदेशमा राजनीति गर्नु अध्यारोमा फ्याउरा कराए सरह – अमृत गर्बुजा, निवर्तमान अध्यक्ष, धौलागिरी नौमती बाजा युके

तपाईं आफ्नो परिचय कसरी दिनुहुन्छ ?    मेरो जन्मथलो म्याग्दी जिल्ला, चिमखोला, कान्छी गाउँ हो । कक्षा आठसम्मको अध्ययन जन्मथलोमै भयो । हाई स्कूल पढ्न २०३९ सालमा रुपन्देही जिल्ला, टिकुलिगढ़ गाविस, सुपौली भन्ने गाउँमा...

नेपाली डायस्पोराको लेखन बाल्यावस्थामा छ – रक्ष राई, लेखक, डायस्पोरा सिद्धान्त- रचना र समालोचना

रक्ष राई पूर्व गोरखा सैनिक हुन् । तर त्यतिले मात्र उनलाई चिन्न खोजियो भने त्यो सरासर अन्याय हुन्छ । खँदिला साहित्य लेखन गर्ने राईले केही महिनाअघि अर्का बहालवाला गोरखा सैनिक मिजास तेम्बेसित मिलेर डायस्पोरा...

आदिवासी जनजातिको विरोध गर्न क्षेत्री समाज खोलेका होइनौँ : डा.चन्द्रबहादुर क्षेत्री, अध्यक्ष क्षेत्री समाज नेपाल

त्रिभुवन विश्वविद्यालयका सेवानिवृत्त इतिहासका प्राध्यापक डा. चन्द्रबहादुर क्षेत्री अहिले क्षेत्री समाज नेपालका अध्यक्ष छन् । तनहुँको बेलचौतारा हालको सेतीगंगा नगरपालिकाका स्थायी बासिन्दा क्षेत्री स्थानीयस्तरमा शैक्षिक र सामाजिक सेवामा पनि उत्तिकै सक्रिय छन् । उनै...

बेलायतबाट सिक्ने कुरा धेरै रहेछः सभामुख

बेलायतको संसदीय अभ्यास अध्ययन गर्न सभामुख ओनसरी घर्तीमगर ७ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यूके आएर भर्खर नेपाल फर्किएकी छिन् । ब्रिटिश ग्रुप इन्टर पार्लियामेन्ट्री युनियनको निमन्त्रणामा चार प्रमुख दलका प्रमुख सचेतकहरुसंगै यहां आएकी सभामुखले...

‘कठोर शारीरिक जाँच पास हुनुपर्ने भएकाले लाहुरे हुन सकिनँ’- दयाहाङ राई, अभिनेता

भोजपुर जिल्ला, गाविस खावा वडा नं. ५ मा २०३७ सालमा जन्मनु भएका अभिनेता दयाहाङ राई अहिले नेपाली चलचित्र उद्योगको सफल र ब्यस्त अभिनेता हुनुहुन्छ । उहाँको बाल्यकाल औसत नेपालीहरुकै जस्तै खेतिपाती र गोठालोमा बिते पनि...
फेसबुक